Birgunj Express

Birgunj Express Official page of www.birgunjexpress.com
Parsa Media House Pvt.
(1)

Ltd

भ्रष्टहरुको मुटु थर्काउने, अन्याय, अत्याचार, कुरिती विरुद्ध राज्यलाई खबरदारी गर्ने डिजिटल अन्लाईन

जगरनाथपुरमा अध्यक्ष कप २०८२ क्रिकेट टुर्नामेन्ट सुरु
14/10/2025

जगरनाथपुरमा अध्यक्ष कप २०८२ क्रिकेट टुर्नामेन्ट सुरु

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकामा आजदेखि “अध्यक्ष कप २०८२ क्रिकेट टुर्नामेन्ट” प्रतियोगिता सुरु भएको छ ।...

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान
14/10/2025

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले दलहरूलाई बुधवार अपर....

रौतहट ठेक्का काण्ड: तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखापाल र रौतहट एडभटाइजिङ सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
12/10/2025

रौतहट ठेक्का काण्ड: तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखापाल र रौतहट एडभटाइजिङ सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ, २६ असोज । रौतहटको माधव नारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखा....

सशस्त्रका डीआईजी कालिदास धौवजी अवकाशमा
11/10/2025

सशस्त्रका डीआईजी कालिदास धौवजी अवकाशमा

काठमाडौँ । सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) कालिदास धौवजी अवकाशमा गएका छन् । सशस्त्र प्रहरीको प्रवक...

08/10/2025

नयाँ सरकार गठनका लागि दावी पेश गरेको नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव

08/10/2025

सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको प्रक्रियामा अघि बढेको एमाले संसदीय दलका नेता सरोज कुमार यादव...

08/10/2025

नयाँ शिराबाट सरकार गठनतर्फ अघि बढेको जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले…

प्रहरी निरीक्षक जटाशंकर यादवको नेतृत्वमा लागुऔषध नियन्त्रण अभियानमा सफलता, ‘खैरो हिरोईन’सहित दुई पक्राउ
08/10/2025

प्रहरी निरीक्षक जटाशंकर यादवको नेतृत्वमा लागुऔषध नियन्त्रण अभियानमा सफलता, ‘खैरो हिरोईन’सहित दुई पक्राउ

वीरगंज । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवको नेतृत्वमा लागुऔषध नियन्त्रण अभियानले ....

प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यव...
08/10/2025

प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालबिच खुलेआम शक्ति–प्रदर्शन सुरु भएको संगठनकै प्रहरीहरु बताउँछन् ।

मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायव महानिरीक्षक (डिआईज...

मधेशमा नयाँ सरकार गठनको तयारी: कांग्रेस, एमाले र जनमतले कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन दाबी पेश
08/10/2025

मधेशमा नयाँ सरकार गठनको तयारी: कांग्रेस, एमाले र जनमतले कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन दाबी पेश

जनकपुरधाम – २२ असोज। मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा नदिएपछि नेकपा एमालेले समर्थन फिर्ता लिँदै न...

पर्सामा सशस्त्र प्रहरीद्वारा ८ लाख बराबरको प्रतिबन्धित ब्रोइलर चल्ला नष्ट
05/10/2025

पर्सामा सशस्त्र प्रहरीद्वारा ८ लाख बराबरको प्रतिबन्धित ब्रोइलर चल्ला नष्ट

वीरगंज – १९ असोज । भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको करिब रु. ८ लाख बराबरको प्रतिबन्धित ब्रोइलर कुखुराको चल्.....

05/10/2025

पर्सामा सशस्त्र प्रहरीद्वारा ८ लाख बराबरको प्रतिबन्धित ब्रोइलर चल्ला नष्ट

वीरगंज - १९ असोज । भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको करिब रु. ८ लाख बराबरको प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला सशस्त्र प्रहरी बल, नेपालले नियन्त्रणमा लिएर नष्ट गरेको छ।

शनिबार सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्सा, प्रसीसु गुल्म भिखम्पुर, अलौ र बिओपी मिर्जापुरबाट खटिएको २१ जनाको संयुक्त टोलीले पर्सा जिल्लाको धोबिनी गाउँपालिका–२, आस्वारीस्थित स्थानमा उक्त चल्ला बरामद गरेको हो।

टोलीले ना.८ प.६६२४ नम्बरको मोटरसाइकलमा लोड गरी भारतबाट लुकाइछुपाइ ल्याइएको करिब १०,००० वटा (१०० कार्टुन) प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला नियन्त्रणमा लिएको जनाएको छ। बरामद वस्तुको अनुमानित मूल्य करिब रु. ८,००,००० बराबर रहेको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ।

बरामद प्रतिबन्धित चल्लाहरूलाई नेपाल प्रहरी, स्थानीय पत्रकार, क्वारेन्टाइनका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिको रोहवरमा प्रस्तावित सीमा सुरक्षा गुल्म भिखम्पुरको पेरिमिटरभित्र खाडल खनी नष्ट गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

उनका अनुसार, उक्त कार्यमा प्रयोग गरिएको मोटरसाइकल भन्सार बुझाउने प्रक्रियामा रहेको छ।

सूचना अधिकारी कार्कीका भनाइमा, भारतबाट प्रतिबन्धित ब्रोइलर चल्ला लगायतका वस्तुहरू अवैध रूपमा नेपाल भित्र्याउने कार्य रोक्न सीमाक्षेत्रमा निगरानी थप कडा पारिएको छ।

Address

Madhesh Pradesh
Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when Birgunj Express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share