The Banking Aspirants

The Banking Aspirants Be The Aspirants of Yourself.

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८३ असार ३०)    #राष्ट्र_बैंकको_सन्देश
13/07/2026

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८३ असार ३०) #राष्ट्र_बैंकको_सन्देश

13/07/2026

संगठित संस्था तर्फ एकीकृत पूर्वयोग्यता परीक्षा सम्बन्धमा लोकसेवा आयोगको मिति २०८३/३/२५ को निर्णयको सार🙏❣️

१. आ.व. २०८३/८४ देखि अप्राविधिक तर्फ अधिकृतस्तर तृतीय, सहायक चौथो र सहायक पाँचौं तहको लागि एकीकृत पूर्वयोग्यता परीक्षा सञ्चालन हुनेछन् । उक्त परीक्षाहरू आयोगका देशभरका सवै कार्यालयवाट सञ्चालन हुनेछन् ।

२. अधिकृतस्तर (तह ६, ७) को पूर्वयोग्यता परीक्षामा उत्तीर्ण हुनेले चाहेमा तह ५ र तह ४ तर्फका विज्ञापनमा उम्मेदवार हुन पाउने छन् (ती तहका पूर्वयोग्यता परीक्षा उत्तिर्ण गर्नु पर्ने छैन) । त्यसैगरी, तह ५ को पूर्व योग्यता परीक्षा उत्तीर्ण गर्नेले चाहेमा तह ४ का विज्ञापनमा उम्मेदवार हुन पाउने छन् (तह ४ को पूर्वयोग्यता परीक्षा उत्तीर्ण गर्नु पर्ने छैन)

३. सङ्गठित संस्थाहरूलाइ समूहीकृत गरी मिल्दा पदहरूको संयुक्त लिखित परीक्षा सञ्चालनका लागि तयारीका कार्यहरू भैरहेका छन् । निर्णय भएपश्चात पाठ्यक्रम तयार गरी जानकारी गराइने छ ।

-लोकसेवा आयोग

𝗩𝗮𝗰𝗮𝗻𝗰𝘆 𝗔𝗻𝗻𝗼𝘂𝗻𝗰𝗲𝗺𝗲𝗻𝘁: 𝗔 𝗟𝗲𝗮𝗱𝗶𝗻𝗴 𝗡𝗮𝘁𝗶𝗼𝗻𝗮𝗹-𝗟𝗲𝘃𝗲𝗹 𝗗𝗲𝘃𝗲𝗹𝗼𝗽𝗺𝗲𝗻𝘁 𝗕𝗮𝗻𝗸 ❤️✓ Freshers Can Apply ✓Qualification: Intermediate (10+...
13/07/2026

𝗩𝗮𝗰𝗮𝗻𝗰𝘆 𝗔𝗻𝗻𝗼𝘂𝗻𝗰𝗲𝗺𝗲𝗻𝘁: 𝗔 𝗟𝗲𝗮𝗱𝗶𝗻𝗴 𝗡𝗮𝘁𝗶𝗼𝗻𝗮𝗹-𝗟𝗲𝘃𝗲𝗹 𝗗𝗲𝘃𝗲𝗹𝗼𝗽𝗺𝗲𝗻𝘁 𝗕𝗮𝗻𝗸 ❤️

✓ Freshers Can Apply
✓Qualification: Intermediate (10+2)

✅Available Positions:
➡️ Trainee
• Locations: Branches in Koshi, Madhesh, Gandaki, Lumbini, and Karnali Province.
• Qualification: Bachelor's Level (Preferably from Management Faculty).
• Age Limit: Below 26 years on the deadline day.

➡️ Contract Basis
• Locations: Branches in Koshi, Madhesh, Gandaki, Lumbini, and Karnali Province.
• Qualification: Intermediate 10+2 (Preferably from Management Faculty), with preference given to candidates holding a Bachelor's Degree.
• Age Limit: Below 30 years on the deadline day.

🌐 How to Apply: Log on to the official application portal at https://www.growthsellers.com/notice and click the 'Apply for job' icon located below the respective job position.

📅 Application Deadline: 11th Shrawan 2083

एकीकृत बैकिङ अन्तर्गत आज परीक्षा भएको राष्ट्रिय बाणिज्य दोस्रो पत्रको प्रश्नपत्र 2083
10/07/2026

एकीकृत बैकिङ अन्तर्गत आज परीक्षा भएको राष्ट्रिय बाणिज्य दोस्रो पत्रको प्रश्नपत्र 2083

कृषि विकास बैंक लिमिटेड तह ४ लेखापाल लाइ आज सोधेको प्रश्न
09/07/2026

कृषि विकास बैंक लिमिटेड तह ४ लेखापाल लाइ आज सोधेको प्रश्न

लोकसेवा आयोगले हिरक जयन्ती स्मारिका २००८-२०८३ प्रकाशित गरेको छ । महत्त्वपूर्ण लेखहरु समाबेश छन, अध्ययन गर्न सक्नुहुनेछ ।...
09/07/2026

लोकसेवा आयोगले हिरक जयन्ती स्मारिका २००८-२०८३ प्रकाशित गरेको छ । महत्त्वपूर्ण लेखहरु समाबेश छन, अध्ययन गर्न सक्नुहुनेछ ।
https://psc.gov.np/site_uploads/files/hirak-jaya-1032157878.pdf

Congratulation to the selected Candidates for Junior Teller and Trainee Assistant. ❣️💐
08/07/2026

Congratulation to the selected Candidates for Junior Teller and Trainee Assistant. ❣️💐

आज सप्पन्न भएको एकीकृत बैंकिङ अन्तर्गत नेपाल बैंक लिमिटेड  चौथो तह दोस्रो पत्रको प्रश्नपत्र 2083आजको परीक्षा समग्रमा कस्...
08/07/2026

आज सप्पन्न भएको एकीकृत बैंकिङ अन्तर्गत नेपाल बैंक लिमिटेड चौथो तह दोस्रो पत्रको प्रश्नपत्र 2083

आजको परीक्षा समग्रमा कस्तो भयो नि?

आर्थिक वर्ष २०८३-८४ को निम्ति जारी गरिएको मौद्रिक नीति ।https://www.nrb.org.np/contents/uploads/2026/07/Monetary_Policy-...
08/07/2026

आर्थिक वर्ष २०८३-८४ को निम्ति जारी गरिएको मौद्रिक नीति ।
https://www.nrb.org.np/contents/uploads/2026/07/Monetary_Policy-2083_84.pdf

Address

NMC Road Vishwa
Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when The Banking Aspirants posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share