Gahwa Mai News

  • Home
  • Gahwa Mai News

Gahwa Mai News News media based in Birgunj, Nepal. We broadcast news that are trending.

06/04/2025

वीरगञ्जको प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिरबाट निकालिएको दोस्रो निशानसहितको डोली यात्रा भव्यता पूर्वक सम्पन्न भएको छ। हजारौँ श्रद्धालु हरुको सहभागिता रहेको थियो।

14/05/2024

जनता समाजवादी पार्टीका उपमहासचिव तथा नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त हुनुभएका माननीय प्रदीप यादव ज्युको सपथ ग्रहण पछिको पहिलो मन्तव्य ।
भिडियो :- साहेब खान।

08/03/2024

ब्राजिलकी महिला भारतको झारखण्डमा सामुहिक बलात्कारको सिकार
भारत हुदै नेपाल भ्रमणमा आउन लागेकी थीईन्।
भिडियो स्रोत :- समाजिक संजाल

29/02/2024

काठमाडौँमा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप भएको छ । बुधबार साँझ काठमाडौँ मल र सुन्धारा आसपासमा फुटपाथ व्यवसायीले सामान राखेर व्यवसाय गर्न खोज्दा नगर प्रहरी बिच झडप भएको हो ।
भिडियो: सामाजिक संजाल ।

Breaking News:- भोली मिति २०८० फागुन ९ गते बुधबारका दिन बिहान ६ बजेदेखि ११ बजेसम्मका लागि वीरगञ्ज महानगरको विभिन्न क्षेत...
20/02/2024

Breaking News:- भोली मिति २०८० फागुन ९ गते बुधबारका दिन बिहान ६ बजेदेखि ११ बजेसम्मका लागि वीरगञ्ज महानगरको विभिन्न क्षेत्रमा जारी कर्फ्यू खुकुलो पारिएको छ ।
११ बजे पश्चात् पुन: कर्फ्यू जारी हुने जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै जानकारी गराएको छ ।सचेत रहौ हामी नेपालि दाजु भाइ एक आपसमा लड्रेर केही फाइदा छैन

20/02/2024

आज दोस्रो दिन पनि क्रफ्यु जारी ।

20/02/2024
01/02/2024

बिरगंज का मेयर राजेशमान सिंह ले गरेको बिरगंज बिकाश को समर्थन गर्दै नगरवासी द्रारा समर्थन तथा बिकाश बिरोधी विरुद्ध जन चुनौती प्रदर्शन ।

04/11/2023

जाजरकोट मा भौतिक र मानवीय ठुलो क्षति
हेर्दाहेर्दै भत्कियो घर अहिले सम्म 92 जनाको मृत्यु
भिडियो :- सामाजिक संजाल

यही कार्तिक १८ गते देखि हुने प्रथम वीरगन्ज गोल्डकप २०८० आदर्शनगर रंगशालाको तैयारी पूरा भएको आयोजक भेट्रान्स सिटी क्लब अध...
02/11/2023

यही कार्तिक १८ गते देखि हुने प्रथम वीरगन्ज गोल्डकप २०८० आदर्शनगर रंगशालाको तैयारी पूरा भएको आयोजक भेट्रान्स सिटी क्लब अध्यक्ष सबिन बसनेतले जनाएका छन ।

02/11/2023

मधेश प्रदेशकै उच्च धनराशी भएको प्रतियोगिता !
" प्रथम विरगञ्ज गोल्डकप २०८०"
प्रतियोगिताको आयोजक : भेट्रान सिटि क्लब विरगञ्ज
प्रतियोगिताको नाम : प्रथम विरगञ्ज गोल्डकप २०८०
प्रतियोगिता हुने मिति : २०८० कार्तिक १८ गतेदेखि २५ गतेसम्म
प्रतियोगिताको स्थान : आदर्शनगर रंगशाला, विरगञ्ज
प्रतियोगिताको समय : दिउसो ३ बजेदेखि
पुरस्कार राशी :
बिजेता : ११,११,१११/-
उप बिजेता : ५,५५,५५५/-

अर्नाले प्रत्येक रनको एक हजार रुपैया दिने । Every Run Scored: NPR 1000Every 4's Hit: NPR 10,000 (Additional to Every Run...
30/10/2023

अर्नाले प्रत्येक रनको एक हजार रुपैया दिने ।
Every Run Scored: NPR 1000
Every 4's Hit: NPR 10,000 (Additional to Every Run Scored)
Every 6’s Hit: NPR 20,000 (Additional to Every Run Scored)
Every Dot Ball: NPR 1000
Maiden Over: NPR 10,000
Every Wicket Taken: NPR 25,000
Our Players are not only chasing boundaries but are also chasing every Nepali’s dream.

Address


Website

Alerts

Be the first to know and let us send you an email when Gahwa Mai News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gahwa Mai News:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share