Nepal Blast News

Nepal Blast News सत्य तथ्य खोज खबर
नेपालको न• १ नेपाल ब्लाष्ट न्यूज

06/03/2026

नेपालमा जिम्मेवारी परिवर्तनको लहर जनताले नबोलिकन देखायो

15/04/2025
03/11/2024

हाती आयो हाती आयो...... खानि सुनको..... यत्र तर सर्वत्र जानकारी छ, पात्रहरुलाइ..... तर पात्रको अभिनय कर्ता छ, तर डाइरेक्टर नै गायब छ.... किनकी उ......

20/10/2024

देशको राजनीति कता जादै छ
कमेन्ट पाउ

20/10/2024

रा स्व पा को नेता रवी लामिछाने पक्राउ पर्नु सही की गलत? कमेन्ट गरी पाउ

यसपाली दशैमा लिएको तस्विर
15/10/2024

यसपाली दशैमा लिएको तस्विर

बिरगंजमा ठुलो घटना हुने सम्भावना, लगभग 5 फिट गहिरो नाला भित्र 4-5 जना युवाहरुको समुह भित्र भित्रै छिरेर माछा मार्ने गरेक...
15/10/2024

बिरगंजमा ठुलो घटना हुने सम्भावना, लगभग 5 फिट गहिरो नाला भित्र 4-5 जना युवाहरुको समुह भित्र भित्रै छिरेर माछा मार्ने गरेको छ। एक ठाउँ बाट छिरे पछि 1 देखि 2 किलोमिटर सम्म पुगेर भित्र भित्र माछा मार्ने गर्छ, कुनै दिन ठुलो घटना नहोस....... अक्सिजन को कमी भएर वा बिशालु सर्पको टोकाई जस्ता कारण हुन सक्छ...
बिरगंज दोश्रो बाइपास रोडमा रहेको नाला जहाँ ठाउँ ठाउँमा खुला छ..... सडक बिभाग की अन्य हो जिम्मेवार निकाय...... कोहि माइबाप छैन....

28/09/2024

अविरल बर्षाको कारण जन जीवन अस्तब्यस्त भएको अवस्थामा सब मिलि उधारकार्यमा जुटौ

05/03/2024

नेपालको सरकार परिवर्तन संगै
देशको राजनीतिक अवस्था उठेको वा गिरेको

Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when Nepal Blast News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Blast News:

Share