Sajha Bahas News

Sajha Bahas News सत्य तथ्य निश्पक्ष समाचार हाम्रो प्रतिबद्धता ✍️
भाषण र आश्वासन होइन , सिधा " प्रश्न " र " जवाफ " ...
(2)

सुरुङबाट नौ दिनपछि जीवितै उद्धार गरिएका सञ्जय साह भन्छन्- 'भित्र महामन्त्र जपिरहेँ, अरू मान्छे पनि हुनुहुन्छ, बचाइदिनुस्...
04/09/2026

सुरुङबाट नौ दिनपछि जीवितै उद्धार गरिएका सञ्जय साह भन्छन्- 'भित्र महामन्त्र जपिरहेँ, अरू मान्छे पनि हुनुहुन्छ, बचाइदिनुस्'

“हरे कृष्ण हरे कृष्ण
कृष्ण कृष्ण हरे हरे।
हरे राम हरे राम
राम राम हरे हरे॥”

बाढी आएको ९ दिनपछि उद्वार गरिएका संजय शाह भन्नुहुन्छ: "म कन्ट्रोल रोममा काम गर्थे अरु बेला ४/५ जना मात्रै हुन्थ्यो यतिबे...
04/09/2026

बाढी आएको ९ दिनपछि उद्वार गरिएका संजय शाह भन्नुहुन्छ: "म कन्ट्रोल रोममा काम गर्थे अरु बेला ४/५ जना मात्रै हुन्थ्यो यतिबेला चाहिँ ४०/४५ जना नै थियो, कन्ट्रोलमै म भएपछि मेरो जिम्मेवारी सबैको ज्या!न बचाउनु थियो, त्यस्तो हुँदा म एक्लै भागेर भएन सबैलाई बचाउन पर्यो, सबैलाई भगाए यसमै मेरो समय गयो र म आफै निस्किन पाएन, पावर हाउस भित्र मान्छे हुनसक्छन् टनेल लामो छ। आज १९ गते भएछ, १० गते १० बजे यस्तो भएको थियो, भित्र महामन्त्र जपेर बसेको थिए।"

यसरी भयो माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उ'द्धा'र
04/09/2026

यसरी भयो माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उ'द्धा'र

जय श्री कृष्ण! त्रिशूली–३ ‘ए’ एक जनालाई जीवित उद्धार गरिएको छ, र टनेलभित्र अझै अरू मानिसहरू पनि रहेको जानकारी आएको छ।   ...
04/09/2026

जय श्री कृष्ण!

त्रिशूली–३ ‘ए’ एक जनालाई जीवित उद्धार गरिएको छ, र टनेलभित्र अझै अरू मानिसहरू पनि रहेको जानकारी आएको छ।

China ले नेपाललाई सय केजी सामान बोक्न सक्ने ४ वटा ड्रोन सहयोग गरेको छ । यो ड्रोनलाई १० मिनेटमा फुल चार्ज गर्न सकिने छ । ...
03/09/2026

China ले नेपाललाई सय केजी सामान बोक्न सक्ने ४ वटा ड्रोन सहयोग गरेको छ । यो ड्रोनलाई १० मिनेटमा फुल चार्ज गर्न सकिने छ । हेलिकप्टर पुग्न कठिन हुने ठाउँहरूमा राहत पुर्‍याउन अब यी ड्रोन परिचालन गरिने छ । Thank You China. ❤️

Pic. Ai

03/09/2026

खोजी सूचना : रसुवाको बाढीपछि अरबाज आलम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको अपिल

वीरगञ्ज । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि अरबाज आलम परिवारको सम्पर्कमा आउन सकेका छैनन्। बाढीपछि लामो समयसम्म सम्पर्क हुन नसकेपछि उनकी श्रीमती सबनम खातुन, ससुरा मजिद देवान लगायत परिवारजनले अरबाजको खोजी गरी सुरक्षित अवस्थाबारे जानकारी गराइदिन सम्बन्धित निकाय, सुरक्षाकर्मी तथा सर्वसाधारणसँग अपिल गरेका छन्।

परिवारका अनुसार अरबाजको स्थायी ठेगाना पुरन्द्रा–५, भेलाही, रक्सौल, मोतिहारी, भारत हो।

अरबाजबारे कुनै जानकारी वा खबर प्राप्त भएमा +९७७९८२२२२६४०५ मा सम्पर्क गरी परिवारलाई जानकारी गराइदिन अनुरोध गरिएको छ।

कृपया यो सूचना बढीभन्दा बढी सेयर गरी खोजी कार्यमा सहयोग गरिदिनुहोस्।

02/09/2026

रसुवाबाट वीरगञ्ज–१५ भिस्वाका सुनिलमान डंगोल सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह!

बाढी पीडितलाई सहयोग गर्न काठमाडौँ आइपुगे भारतीय बलिउड अभिनेता सोनू सूद.... (तस्विरहरू)
01/09/2026

बाढी पीडितलाई सहयोग गर्न काठमाडौँ आइपुगे भारतीय बलिउड अभिनेता सोनू सूद.... (तस्विरहरू)

01/09/2026

सर्लाहीको बलरा-४ काे विद्यालयका प्रधानाध्यापकले छे*डखानी गरेको भन्दै छात्राहरूले ती प्रधानाध्यापकलाई कु*टपिट गर्दै...

भिडियो : समाजिक संजाल

बाढीपीडितका लागि पतञ्जलि आयुर्वेद नेपालको २ करोड ११ लाख सहयोग समाजप्रतिको उत्तरदायित्वमा एक कदम अगाडि।प्राकृतिक विपद् तथ...
31/08/2026

बाढीपीडितका लागि पतञ्जलि आयुर्वेद नेपालको २ करोड ११ लाख सहयोग

समाजप्रतिको उत्तरदायित्वमा एक कदम अगाडि।

प्राकृतिक विपद् तथा बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि पतञ्जलि आयुर्वेद नेपालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. २ करोड ११ लाख सहयोग प्रदान गरेको छ।

विपद्को कठिन घडीमा गरिएको यो सहयोगले प्रभावित नागरिकहरूको राहत, पुनःस्थापना र पुनर्निर्माणको यात्रामा थप बल पुग्ने विश्वास गरिएको छ।

सहयोगका लागि पतञ्जलि आयुर्वेद नेपाललाई हार्दिक धन्यवाद।

Address

Narayani
Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when Sajha Bahas News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share