Public News

Public News Let public keep their opinions

15/09/2025

अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा मन्त्री कुलमान घिसिङ र गृह मन्त्री ओमप्रकाश अर्यालले आज बिहान साढे ११ बजे राष्ट्रपति कार्यालयमा शपथ लिँदैछन्।

14/09/2025

पार्टीले पटक–पटक गाली गरिरहने अनि हामीले त्यसको सजाय भोग्नुपर्ने? I Quit. भन्दै सुमनाले रास्वपा छाडेकी छन्।

जेन–जी युवाहरूले अन्तरिम सरकारमा मन्त्रीहरू भोटिङ प्रक्रियाबाटै छनोट गर्ने भएका छन् । तलको लिकंमा अन्तरिम सरकारमा देख्न ...
13/09/2025

जेन–जी युवाहरूले अन्तरिम सरकारमा मन्त्रीहरू भोटिङ प्रक्रियाबाटै छनोट गर्ने भएका छन् ।

तलको लिकंमा अन्तरिम सरकारमा देख्न चाहनु भएको नेतृत्व (विषय विशेषज्ञ भए राम्रो) र मन्त्रालय छनोट गर्नु होस्।

https://docs.google.com/forms/d/e/1FAIpQLSfMtEjjaLau1SujWsl-MQOiT1Ycos0D-afBx7ko2PVqWT3jzw/viewform?fbclid=IwdGRjcAMyPxVjbGNrAzI_EmV4dG4DYWVtAjExAAEecdMpRqzZD0wieUTtOsEvw_LZ9OOaHXDBcZhWXDXcXX7SGprSh5tChFdV_n8_aem_AHHhuThj_11NT5xtoiUb8Q

Please select the leadership (preferably subject matter experts) and ministries you would like to see in the interim government. कृपया अन्तरिम सरकारमा देख्न चाहनु भएको नेतृत्व (विषय विशेषज्ञ भ.....

13/09/2025

रवि लामिछानेले जन्मदिनकै दिन फेरि जेल फर्किने घोषणा गर्दै पाँच बुँदे माग सार्वजनिक गरेका छन्।
उनका पाँच माग यसप्रकार छन्:
1️⃣ २०४६ सालपछि भएका सम्पूर्ण नीतिगत निर्णय र उच्च पदस्थ सम्पत्ति छानबिन
2️⃣ सबै राजनीतिक नियुक्तिहरू खारेज
3️⃣ कर्मचारीदेखि न्यायपालिकासम्म पुनर्नियुक्ति र परीक्षणको प्रक्रिया
4️⃣ विश्वविद्यालयमा राजनीतिक नियुक्ति खारेज गरी मेरिटोक्रेसी कायम
5️⃣ राजदूत नियुक्तिमा सुधार र पारदर्शिता

के तपाईंलाई लाग्छ, उनका यी मागहरूले मुलुकलाई न्यायपूर्ण र पारदर्शी दिशामा लैजान सक्छन्?

13/09/2025

परम्परागत नातावाद र कृपावादको संस्कृति तोड्दै विज्ञ र सक्षम व्यक्तिहरूलाई सरकारमा सामेल गराउने उद्देश्यले युवाहरूले अनलाइन प्लेटफर्ममार्फत मन्त्री र सल्लाहकारका लागि सुझाव संकलन अभियान सुरु गरेका छन्।

22/08/2025

वीरगन्जमा फैलियो हैजाको महामारी, पानीको सतर्कता आवाश्यक

26/10/2022

Address

Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when Public News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share