Crazy Birgunj

Crazy Birgunj सत्य तथ्य मा आधारित समाचार र मनोरञ्जनको लागि Crazy वीरगंज रोजौ।

जय गढीमाई। 🙏❤️
02/09/2026

जय गढीमाई। 🙏❤️

श्री रानी सती मन्दिर, वीरगञ्जको महत्वपूर्ण सूचना!!वीरगञ्जमा भइरहेको २५ मिटर सडक विस्तार तथा निर्माण कार्यका क्रममा सडक क...
02/09/2026

श्री रानी सती मन्दिर, वीरगञ्जको महत्वपूर्ण सूचना!!

वीरगञ्जमा भइरहेको २५ मिटर सडक विस्तार तथा निर्माण कार्यका क्रममा सडक क्षेत्रमा पर्ने संरचनाहरू हटाउनुपर्ने भएकाले श्री रानी सती मन्दिर परिसरमा रहेको माता दुर्गा जीको ठूलो प्रतिमालाई हालको स्थानबाट सम्मानपूर्वक हटाई अन्य उपयुक्त स्थानमा स्थानान्तरण गरी विधिपूर्वक स्थापना तथा व्यवस्थापन गर्नुपर्ने भएको छ।

माता दुर्गा जीको प्रतिमा पर्सा जिल्ला तथा आसपासका क्षेत्रमा आफ्नो उपयुक्त स्थानमा लैजाने र विधिपूर्वक स्थापना तथा व्यवस्थापन गर्न इच्छुक महानुभाव, संस्था वा समूह हुनुहुन्छ भने श्री रानी सती मन्दिर व्यवस्थापन समितिसँग सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ।

पर्सा जिल्ला तथा आसपासका क्षेत्रमा प्रतिमा लैजान लाग्ने गाडी भाडा तथा प्रतिमा उतार्ने र व्यवस्थित रूपमा स्थापना गर्ने आवश्यक खर्च श्री रानी सती मन्दिर व्यवस्थापन समितिले व्यहोर्नेछ।

इच्छुक महानुभावहरूले निम्न सम्पर्क नम्बरमा सम्पर्क गर्नुहोला:

प्रमोद शर्मा: 9807258282
राम बाबू प्रसाद यादव: 9845060568

श्री रानी सती मन्दिर व्यवस्थापन समिति
वीरगञ्ज, पर्सा

01/09/2026

एउटा फोटो विडियोको लागी मात्र ज्यान जोखिममा नराखौं।🙏

30/08/2026

🌧️ बाढीको चेतावनी ⚠️

पाँचथर, तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बागलुङ, गुल्मी, बर्दिया, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरका साना नदी तथा खोलाहरूमा जलसतह उल्लेख्य बढ्नुका साथै आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

त्यस्तै, नुवाकोट र रसुवा जिल्लाका साना नदी तथा खोलाहरूमा जलसतह उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने उच्च सम्भावना रहेको छ।

🙏 सतर्क रहनुहोस्, सुरक्षित रहनुहोस्।
#बाढी_सावधानी

28/08/2026

Important Notice : बाढी बढिरहेको र बाढी स्याप्रुबेसी सम्म आईपुगेको हुँदा त्रिशुली नदीको तटिय क्षेत्रमा अर्को सूचना नआउदा सम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा बस्नुहोला।

28/08/2026

Breaking News :- तिब्बत तर्फ पानीको Dam पुनः फुटेको जानकारी प्राप्त भएको हुँदा तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जानू होला।

Expert Foundation ले बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको...
27/08/2026

Expert Foundation ले बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

27/08/2026

Sad News:-
रसुवा बाढीमा मृत्यु हुनेको संख्या २७० पुगेको छ, र यो संख्या अझै बढ्न सक्ने देखिएको छ।

27/08/2026

हे भगवान, यो संसारमा यस्तो घटिया मान्छे पनी हुदो रैछ।

Alert🚨 :- वैज्ञानिकहरूले नेपाल–चीन सीमा नजिक माथिल्लो क्षेत्रमा अझै अवरोध कायम रहेकाले पुनः जलप्रलयको जोखिम रहेको चेतावन...
27/08/2026

Alert🚨 :- वैज्ञानिकहरूले नेपाल–चीन सीमा नजिक माथिल्लो क्षेत्रमा अझै अवरोध कायम रहेकाले पुनः जलप्रलयको जोखिम रहेको चेतावनी दिएका छन्। काठमाडौंस्थित ICIMOD ले यस्तो चेतावनी दिएको हो। यो संस्था हिन्दु–कुश हिमालय क्षेत्रका आठ देशमा काम गर्छ।

Address

Tribhuwan Highway
Birgunj

Alerts

Be the first to know and let us send you an email when Crazy Birgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Crazy Birgunj:

Shortcuts

Share

Category