लोक सेवा आयोग तयारी नेपाल

  • Home
  • Nepal
  • Birgunj
  • लोक सेवा आयोग तयारी नेपाल

लोक सेवा आयोग तयारी नेपाल Like follow ���

Vacancy @नेपाल राष्ट्र बैंक!
06/10/2024

Vacancy @नेपाल राष्ट्र बैंक!

04/10/2024

Nepal's Highway Update: 8 AM (Friday)

काठमाडौं - मुग्लिङ - चितवन: One-way & Jam
काठमाडौं - नौबिसे - दामन - हेटौँडा: Open
चितवन - दाउन्ने - बुटवल: Open
मुग्लिङ - पोखरा - बागलुङ: Open
हेटौँडा - पथलैया - जनकपुर: Open
बर्दिबास - कोशी ब्यारेज - इटहरी: Open
इटहरी - दमक - काकडभित्ता - Open
बुटवल - नेपालगंज - धनगढी: Open
नेपालगंज - सुर्खेत - दैलेख: Open
काठमाडौं - सिन्धुपाल्चोक - दोलखा: Open

- टिकाभैरबमा पहिरो: ललितपुर - हेटौँडा: Blocked
- भोटेकोशीमा पहिरो: बाह्रबिसे - तातोपानी: Blocked
- छेमैलेमा पहिरो : काठमाडौं - बल्खु - सिस्नेरी - हेटौँडा: Blocked
- पुल बग्यो- उदपुर - खोटाङ सडक: Blocked
- दुई ठाउँमा पहिरो: पाँचथर - फिदिम सडक: Blocked
- सिन्धुलीको नेपालथोक र काभ्रेको भकुण्डेबेसीमा‌ पहिरो: काठमाडौं - धुलिखेल - सिन्धुली: Blocked

Connect with us for more highway update. Highway Inquiries: 1149, 103, 100, call before travelling.

आज असोज 16 गते पनि भैसक्यो। तपाईं निमावि लाइसेन्स  📖🤗 परिक्षा मङ्सिर १५ गते दिउँसो १ बजे लाइसेन्सको तैयारी मा हुनु हुन्छ...
03/10/2024

आज असोज 16 गते पनि भैसक्यो। तपाईं निमावि लाइसेन्स 📖🤗 परिक्षा मङ्सिर १५ गते दिउँसो १ बजे लाइसेन्सको तैयारी मा हुनु हुन्छ। तर किताब हल्का हल्का पढेका र पढदै नपढेको साथीहरको लागि। लाइसेन्स परिक्षा पास गर्नको लागि 1 महिना पढेर सकिने। विशेष short trick pdf notes सहित question answer उपलब्ध छ । चाहिने साथीहरू मलाई सिदै म्यासेज गर्नुहोस् । म्यासेज गर्न कन्जुस्याइँ नगर्नु होला। तपाईंको एक म्यासेजले तपाईंलको भबिस्या बन्न सक्छ। धन्यवाद

03/10/2024

असोज ११ गते देखि वर्षाका कारण नेपालमा २२८ जनाको मृत् यु भएको छ! 💔

कर्णाली प्रदेश लोकसेवा आयोग ले आज अधिकृत सातौलाई दोस्रो पत्र अन्तर्गत सोधेको प्रश्नपत्र 🙏
03/10/2024

कर्णाली प्रदेश लोकसेवा आयोग ले आज अधिकृत सातौलाई दोस्रो पत्र अन्तर्गत सोधेको प्रश्नपत्र 🙏

सजिलै पास गर्न सकिने, नि.मा.बि.+मा.बि license को pdf नोट चाहिएमा message गर्नुहोस्।RS 200 only
03/10/2024

सजिलै पास गर्न सकिने, नि.मा.बि.+मा.बि license को pdf नोट चाहिएमा message गर्नुहोस्।
RS 200 only

एकै पटक मा सजिलै  पास गर्न सकिने, माबि,नि.मा.बि. license pdf नोट चाहिएमा message गर्नुहोस्।🙏
24/09/2024

एकै पटक मा सजिलै पास गर्न सकिने, माबि,नि.मा.बि. license pdf नोट चाहिएमा message गर्नुहोस्।🙏

30/06/2023

#सुत्र_चाहियो_लौ_पढ्नुस
शेयर गरेर सुरक्षित राख्नुहोला धन्यवाद 🥰🥰
भिटामिनको रासायनिक नाम याद गर्ने तरिका
=============¥¥=================
➡सुत्र 🔊अरे वात सइ हे ! डिके इटा काफी हे !!
OR :- A रे B त C इ !! D के E टा K फि !!
⏩ भिटामिन A = रेटिनोल
⏩ भिटामिन B = थाईमिन
⏩ भिटामिन C = एस्कर्बिक
⏩ भिटामिन D= केल्सिफेरोल
⏩ भिटामिन E= ट्पोफेरोल
⏩ भिटामिन K = फिलिक्विनेन
Tricks 2:
=======
कृषि सुपर जोन

➡सुत्र:- झापालि धानको भात सङ्ग बाराको माछा ,काभ्रेको आलु अनि कास्कीको तरकारी खाएको याद छ । त्यो भन्दा पनि दाङमा मकैको खाजा र जुम्लाको स्याउ मीठो मान्दा कैलाली को गहुँको ५ रोटी खाएको थिए !!
➡ झापा = धान
➡ बारा = माछा
➡ काभ्रे = आलु
➡ कास्की = तरकारी
➡ दाङ = मकै
➡ जुम्ला = स्याउ
➡ कैलाली = गहुँ
Trick 3
======
भित्री मधेसमा पर्ने जिल्लाहरू

➡सुत्र:- सुमन र चिउसी दाङ घुम्न गए !
⏩सुर्खेत
⏩ मकवानपुर
⏩ नवलपरासी
⏩ चितवन
⏩ उदयपुर
⏩ सिन्धुली
⏩ दाङ
Trick 4
=======
सेना र पुलिस नभएको देशहरू

➡सूत्र:- भ्याट टुमा अण्डा जस्तो कोष्ट देउ र ग्रेन नाउ समाउ !!
🔊 भ्याटिकन सिटी
🔊 टुभालु
🔊 अण्डोरा
🔊 कोष्टारिका
🔊 ग्रेनेडा
🔊 नाउरु
🔊 समाओ

१४२ जातजाति र जनसंख्या (राष्ट्रिय जनगणना, २०७८)
03/06/2023

१४२ जातजाति र जनसंख्या (राष्ट्रिय जनगणना, २०७८)

बजेट सम्बन्धि सम्पुर्ण जानकारी ।-हिमाल घर्ती
10/04/2023

बजेट सम्बन्धि सम्पुर्ण जानकारी ।
-हिमाल घर्ती

नेपालका नदीहरु सम्बन्धी जानकारी ।
07/04/2023

नेपालका नदीहरु सम्बन्धी जानकारी ।

नेपालको संविधान २०७२ का भाग तथा धाराहरु ।
06/04/2023

नेपालको संविधान २०७२ का भाग तथा धाराहरु ।

Address

Birgunj

Telephone

+9779746815101

Website

Alerts

Be the first to know and let us send you an email when लोक सेवा आयोग तयारी नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to लोक सेवा आयोग तयारी नेपाल:

Share