Daily News Birgunj

Daily News Birgunj www.dailynewsbirgunj.com
हाम्रो पेज मा दैनिक खबर पाउनुहोस्

12/09/2025

अन्तरिम सरकारले फागुन २१ गते आम निर्वाचन गराउने गरी सहमतिको प्रस्ताव तयार गरिन लागेको उच्च अधिकारीहरुले बताएका छन् ।

09/09/2025
09/09/2025

नेपाल प्रहरी र सशस्त्र प्रहरीले अवस्था नियन्त्रणमा लिन नसक्ने जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएका छन् ।

09/09/2025

मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले आफ्नो पदबाट राजीनामा दिएका छन्।

11/06/2025

पर्साका पालिकाहरु निन्दमा छन् के ?? लगभग सबै पालिकामा गर्मी बिदा दिईयो तर यो पर्साको पालिका के गर्दै छन् ।
शैक्षिक प्रशासन महाशाखा - वीरगंज महानगरपालिका Birgunj Metropolitan City / वीरगंज महानगरपालिका

11/06/2025

बीरगंजमा बढेको अत्याधिक गर्मी को कारण जीवन कष्टकर भएको छ् भने महानगरले कुनै पनि चासो नदेखाएर विद्यालय बिदा गरेको छैन , आफु ए.सि मा बसेर बाहिरको तापक्रम मापन गर्न सकिन्छ र ??
शैक्षिक प्रशासन महाशाखा - वीरगंज महानगरपालिका
Birgunj Metropolitan City / वीरगंज महानगरपालिका

09/06/2025

हाल तराई सहित आसपासका क्षेत्रहरुमा गर्मी (तापक्रम) ह्वात्तै बढेको छ । मौसम विभागले यस अवधिमा सतर्क रहन अनुरोध गरेको छ । यस समयमा सूर्य पृथ्वीको ठीक सामना हुने भएकाले सूर्यको किरणहरू सिधा पर्ने छन् । हाल केही दिन अझ ४०° भन्दा तापक्रम बढ्ने पुर्वानुमान गरिएको छ । यस सन्दर्भमा यस महानगर क्षेत्र भित्र रहेको निजी तथा सामुदायिक विद्यालयहरुमा गर्मी बिदा दिई विद्यार्थी भाईबहिनीहरुको सहजता गराई सहयोग गर्नु हुन यस वीरगंज महानगरपालिका का शिक्षण शाखाका प्रमुख श्री आनन्द लामिछाने ज्यू एवं वीरगंज महानगरपालिकाको कार्यालय समक्ष हार्दिक अनुरोध गर्द्छौं I
Birgunj Metropolitan City / वीरगंज महानगरपालिका
शैक्षिक प्रशासन महाशाखा - वीरगंज महानगरपालिका

09/06/2025

के छ प्रमुख जयूहरु ??
बीरगंज क्षेत्रको तापक्रम बढ्दै गईरहेको छ र तपाईहरु विद्यालयमा बिदा नदिएर आफू ए.सि को हावा खादै हुनुहुन्छ ??

Address

Birgunj Parsa
Birgunj
10

Alerts

Be the first to know and let us send you an email when Daily News Birgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Daily News Birgunj:

Share