Our Nepal

Our Nepal हाम्रो पेज मा दैनिक खबर पाउनुहोस्

बिरगञ्जमा गर्मीको प्रभाव, विद्यार्थीलाई समस्या😮बिरगञ्जमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ। विशेषगरी विद्यालय...
08/06/2026

बिरगञ्जमा गर्मीको प्रभाव, विद्यार्थीलाई समस्या😮
बिरगञ्जमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ। विशेषगरी विद्यालय जाने विद्यार्थी तथा बालबालिकाले गर्मीका कारण कठिनाइ भोगिरहेको अभिभावकहरूले बताएका छन्। अन्य स्थानीय तहले गर्मी बिदा घोषणा गरिसके पनि बिरगञ्ज महानगरपालिकाका विद्यालयमा हालसम्म बिदाबारे कुनै निर्णय नआएको भन्दै अभिभावकहरूले चासो व्यक्त गरेका छन्।

पर्साको छिपहरमाई गाउँपालिकाले दियो ५ दिन गर्मी बिदा ।हाम्रो वीरगंज महानगरपालिका ले कहिले दिने.....?Birgunj Metropolitan ...
08/06/2026

पर्साको छिपहरमाई गाउँपालिकाले दियो ५ दिन गर्मी बिदा ।

हाम्रो वीरगंज महानगरपालिका ले कहिले दिने.....?
Birgunj Metropolitan City / वीरगंज महानगरपालिका
शैक्षिक प्रशासन महाशाखा - वीरगंज महानगरपालिका

04/06/2026

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बोहराद्वारा पदभार ग्रहण

आदरणीय शिक्षा प्रमुखज्यू,अत्यधिक गर्मीका कारण विद्यालयका नानीबाबुहरूलाई अध्ययन गर्न निकै कठिन भइरहेको छ । उहाँहरूको स्वा...
04/06/2026

आदरणीय शिक्षा प्रमुखज्यू,
अत्यधिक गर्मीका कारण विद्यालयका नानीबाबुहरूलाई अध्ययन गर्न निकै कठिन भइरहेको छ । उहाँहरूको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै यस विषयमा आवश्यक ध्यान दिई उचित निर्णय लिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
🇳🇵🌡️☀️🔥🔥🔥🔥
#वीरगञ्ज
Birgunj Metropolitan City / वीरगंज महानगरपालिका
शैक्षिक प्रशासन महाशाखा - वीरगंज महानगरपालिका

04/06/2026
03/06/2026

दिल्लीकाे एक हाेटलमा भीषण आगलागी,१८ जनाकाे मृत्यु

03/06/2026

BREAKING - अबदेखि वीरगन्ज भन्सारबाट पाँच सय रुपैयाँसम्मको सामान ल्याउँदा भन्सार शुल्क लाग्ने छैन।

03/06/2026

हाल गर्मी उच्च बढेको छ । विद्यालय आउन जान कठिनाई भईरहेको विद्यार्थीहरु बाट गुनासो प्राप्त भएको छ र अभिभावक समेत चिन्तित बनेका छन् । यस सन्दर्भमा वीरगंज महानगरपालिका समक्ष गर्मी बिदा दिनुहुन अनुरोध छ ।

18/05/2026

वीरगंज महानगरले बिहानी कक्षा संचालन हुने भन्ने सूचना प्राप्त भएको छ तर अधिकांश विद्यालयहरुले बिहान ६ बजे देखि संचालन गर्दै छन् तर विद्यालयको समयावधि बढाएर २ बजे सम्म पठन पाठन हुने गरेको कुरा जानकारी गराउन चाहन्छौं । विद्यार्थीको स्वास्थलाई मध्यनजर गर्दै उक्त कदम चालिएको छ तर बिहान ६ बजे देखि दिउँसो २ बजे सम्म पठनपाठन कुन बिहानी कक्षा हो......?

आवश्यक कार्वाही गर्न तथा १२ बजे सम्म पठन पाठन समाप्त हुने गरी समय मिलान गर्नुहुन महानगर संग हार्दिक अनुरोध गर्द्छौं ।

शैक्षिक प्रशासन महाशाखा - वीरगंज महानगरपालिका
Birgunj Metropolitan City / वीरगंज महानगरपालिका

Address

Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when Our Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share