Himal News

Himal News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Himal News, Media/News Company, Birgunj.

सरकारको सय दिनको काम बारे Kulman Ghising भन्नुहुन्छ: " जोस जागर भएपनि अनुभव, परिपक्वता र विज्ञता भने देखिएन।"
08/07/2026

सरकारको सय दिनको काम बारे Kulman Ghising भन्नुहुन्छ: " जोस जागर भएपनि अनुभव, परिपक्वता र विज्ञता भने देखिएन।"

वीरगञ्जमा तेस्रो दिन पनि सडक विस्तार, मुर्ली चोकसम्म पुग्यो डोजर
08/07/2026

वीरगञ्जमा तेस्रो दिन पनि सडक विस्तार, मुर्ली चोकसम्म पुग्यो डोजर

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म, वीरगञ्जबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा मिति २०८३।०३।२२ गते पर्सा जिल...
08/07/2026

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म, वीरगञ्जबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा मिति २०८३।०३।२२ गते पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६, भन्सार मेनगेटबाट प्रतिबन्धित लागूऔषध डाइजेपाम, प्रोमेथाजिन हाइड्रोक्लोराइड र बुप्रेनोर्फिन गरी जम्मा ६०० एम्पुलसहित ३ जनालाई नियन्त्रणमा लिएको छ।
#सशस्त्रप्रहरीबल

भारतबाट आयात हुने १०० रूपैया भन्दा बढीको समान नेपाल तिर ल्याउदा भंसार गर्नुपर्ने बिषयमा निर्वाचन क्षेत्रका नागरिकहरुबाट ...
16/04/2026

भारतबाट आयात हुने १०० रूपैया भन्दा बढीको समान नेपाल तिर ल्याउदा भंसार गर्नुपर्ने बिषयमा निर्वाचन क्षेत्रका नागरिकहरुबाट ब्यापक जनगुनासो र दुखेसो आएपछि पर्सा २ र ४ का सांसद् सुशील साह कानु र टेक बहादुर शाक्यले रास्वपाका सभापति रवि लामीछाने र गृहमन्त्री सुदन गुरुङसंग भेटघाट र छलफल गरेका छन्। भने सम्पूर्ण क्षेत्रबासीसंग धैर्य गरिदिनुहुन अनुरोध गर्दै पर्न गएको दुख प्रति क्षमा मागेका छन्।

Address

Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when Himal News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share