Report of Birgunj

Report of Birgunj Daily news articles, What happend? where happened?
-Report of Birgunj

BREAKNG NEWS- बिरगंजको सम्पुर्ण बिधालय भोलि एक दिन बिदा रहने छ । अहिले बिरगंज महानगरपालिकाले एक सुचना जारी गर्दै भोलि सब...
25/08/2026

BREAKNG NEWS- बिरगंजको सम्पुर्ण बिधालय भोलि एक दिन बिदा रहने छ । अहिले बिरगंज महानगरपालिकाले एक सुचना जारी गर्दै भोलि सबै बिधालयलाई बन्द गर्न आग्रह गरेको छ ।

25/08/2026

मोहम्मद जयन्तीमा कपिलवस्तुका आठ स्थानीय तहद्वारा बिदा

जिल्लाका आठ स्थानीय तहले मोहम्मद डे (मोहम्मद जयन्ती)का दिन बुधबार सार्वर्जनिक बिदा दिएका छन् । इस्लाम धर्मावलम्बीको विशेष पर्व बाहृ रबिउल अब्बल अर्थात् इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १५०१ औं जन्मदिनका उपलक्ष्यमा बिदा दिइएको हो ।

जिल्लाका शिवराज, कपिलवस्तु, महाराजगन्ज र कृष्णनगर नगरपालिकाका साथै विजयनगर, शुद्धोधन, यशोधरा र मायादेवी गाउँपालिकाले पनि बिदा दिएको सार्वजनिक सूचना गरेका छन् । आकस्मिक स्वास्थ्य सेवा बाहेक स्थानीय तहको कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र, शिक्षण संस्था र माहतहका सम्पूर्ण संस्थालाई बिदा दिइएको छ ।

भोलि सबै निकाय बन्द राख्न निर्देशन ।
25/08/2026

भोलि सबै निकाय बन्द राख्न निर्देशन ।

बिदा सम्बन्धी सूचना |
25/08/2026

बिदा सम्बन्धी सूचना |

24/08/2026

विरगञ्जको हरपतजंगमा कु'लोमा ख'सेको अव'स्था'मा श व फे'ला, प्र'हरीको अनु'सन्धा'न जारी

वीरगञ्जको मुख्य सडक विस्तार कार्य रोक्न नेपाल दूरसञ्चार कम्पनीले उच्च अदालत जनकपुरमा ‘स्टे अर्डर’ मागेको थियो। अदालतबाट ...
16/08/2026

वीरगञ्जको मुख्य सडक विस्तार कार्य रोक्न नेपाल दूरसञ्चार कम्पनीले उच्च अदालत जनकपुरमा ‘स्टे अर्डर’ मागेको थियो। अदालतबाट रोक लगाउने आदेश जारी भए पनि सडक डिभिजन कार्यालयमा त्यससम्बन्धी कुनै आधिकारिक पत्र प्राप्त नभएको भन्दै आज बिहान ६ बजेदेखि नै एनटीसी कार्यालयको भवनमा दुईवटा डोजर लगाएर भत्काउने काम भइरहेको छ। सडक डिभिजनका अनुसार आज बेलुका ६ बजेसम्ममा एनटीसीको भवन पूर्ण रूपमा भत्काइसक्ने लक्ष्य राखिएको छ।

14/08/2026

वीरगञ्ज सडक विस्तार तत्काल रोक्न उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरे पनि सडक डिभिजन कार्यालयमा हालसम्म उक्त आदेशसम्बन्धी कुनै आधिकारिक कागजात प्राप्त नभएको इन्जिनियर दुर्गाप्रसादले बताएका छन्। आधिकारिक पत्र नआएसम्म सडक विस्तारको काम एक मिनेटका लागि पनि नरोकिने उनले स्पष्ट पारेका छन्।

Morning class :अत्याधिक गर्मीको कारण श्रावण २८ र २९ गते बिहान ६ देखि ९:३० बजेसम्म मात्र कक्षा सञ्चालन गर्न बीरगञ्ज महानग...
12/08/2026

Morning class :अत्याधिक गर्मीको कारण श्रावण २८ र २९ गते बिहान ६ देखि ९:३० बजेसम्म मात्र कक्षा सञ्चालन गर्न बीरगञ्ज महानगर ले आदेश जारी गरेको छ।

09/08/2026

तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह मृत फेला परेका छन् ।

06/08/2026

Big Breaking: Class 12 (Re-Exam) result has been officially published by NEB. 😲

Address

Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when Report of Birgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share