स्वस्ति-खबर/SwastiKhabar

स्वस्ति-खबर/SwastiKhabar News enlightens us about the truths of the world.

26/06/2024

SEE Update: SEE को नतिजा भोलि बिहान 9 बजे सार्वजनिक हुने भएको छ । आज बैठकमै लामो समय लागेको र समय नपुग्ने भएको हुँदा नतिजा भोलि हुने भएको हो।

महानगरभित्र धूमपान, मद्यपान र लागूऔषध प्रयोगमा पूर्ण बन्देज ।
15/06/2024

महानगरभित्र धूमपान, मद्यपान र लागूऔषध प्रयोगमा पूर्ण बन्देज ।

आतंकवादी संगठन हिजबुल्लाहका कार्यकारी निर्देशक "हसम सफिदोन"लाई इजरायली सेनाले मारेका छन्।
15/06/2024

आतंकवादी संगठन हिजबुल्लाहका कार्यकारी निर्देशक "हसम सफिदोन"लाई इजरायली सेनाले मारेका छन्।

भियतनामको हो मिन्ह शहरबाट १५० किलोमिटर टाढा रहेको पुरातात्विक स्थल क्याट टिएनमा उत्खनन गर्दा २.२७ मिटरको शिव लिङ्ग भेटिय...
10/06/2024

भियतनामको हो मिन्ह शहरबाट १५० किलोमिटर टाढा रहेको पुरातात्विक स्थल क्याट टिएनमा उत्खनन गर्दा २.२७ मिटरको शिव लिङ्ग भेटियो।
भियतनाममा 4 औं शताब्दीदेखि 9 औं शताब्दीको बीचमा हिन्दू अस्तित्वको प्रमाण प्राप्त भयो।ॐ नम:शिवाय

पुरी जगन्नाथ मन्दिरको भान्छाले हरेक दिन 100,000 मानिसहरूलाई खुवाउँछ र यो संसारको सबैभन्दा ठूलो खुल्लामा तयार पारिने भान्...
02/06/2024

पुरी जगन्नाथ मन्दिरको भान्छाले हरेक दिन 100,000 मानिसहरूलाई खुवाउँछ र यो संसारको सबैभन्दा ठूलो खुल्लामा तयार पारिने भान्छा हो।

तपाईं यहाँ सञ्चालनको स्केल देखेर छक्क पर्नुहुनेछ।

प्रत्येक काममा केही व्यक्तिहरू खटाइएका छन्।

कोही इनारबाट पानी निकाल्छन्, कोही तरकारी काट्ने, कोही दाउरा काट्ने र कोही खाना पकाउने जिम्मामा छन् ।

खाना माटोका भाँडाहरू मात्र प्रयोग गरेर तयार गरिन्छ; हरेक दिन १५,००० माटोका भाँडाहरू प्रयोग गरिन्छ र ती मध्ये कुनै पनि पुन: प्रयोग हुँदैन।

खाना एक अद्वितीय प्रविधि प्रयोग गरेर तयार गरिन्छ।

सातवटा माटोका भाँडाहरू एकअर्काको माथि मिलाइन्छ, जुटको डोरीले सुरक्षित गरिन्छ, र त्यसपछि सम्पूर्ण सेटअप दाउरामा राखिन्छ।

प्रत्येक पटक, सबैभन्दा माथिल्लो भाँडामा वस्तुहरू पहिले पकाइन्छ र अर्डर सबैभन्दा तलको भाँडासम्म समान रहन्छ।

प्रत्येक दिन, 56 प्रकारका व्यञ्जनहरु पकाएर भगवान जगन्नाथलाई प्रसादको रूपमा चढाइन्छ, त्यसपछि यो महाप्रसाद (धन्य भोजन) बन्छ।

त्यसपछि दिउँसो २–३ बजे परिसरभित्रको आनन्द बजार भन्ने ठाउँमा दर्शनार्थी र भक्तजनले महाप्रसाद ग्रहण गर्ने गर्छन् ।
महाप्रसाद अत्यन्त स्वादिष्ट हुने गरेको छ र यसको एक टुक्रा पनि कुनै दिन खेर जाँदैन।

02/06/2024

काठमाडौं । बंगलादेशका सांसद अनवारुल अजिम अनारको हत्यामा संलग्न रहेको आरोप लागेका एक जनालाई नेपालबाट पक्राउ गरिएको छ । हत्याका मुख्य अभियुक्त सियाम हुसेनलाई काठमाडौंबाट पक्राउ गरिएको ढाका ट्रिब्युनले जनाएको छ ।

29/05/2024

दिल्ली अहिलेसम्मकै सबैभन्दा तातो, तापक्रम ५० डिग्री सेल्सियस नजिक।

वीरगञ्ज, बिश्व हिन्दु परिषद् नेपाल, पर्सा द्वारा वीरगञ्ज महानगरपालिका मा पिंकी शाह ज्यूको संयोजकत्वमा महिला समिति गठन गर...
25/05/2024

वीरगञ्ज, बिश्व हिन्दु परिषद् नेपाल, पर्सा द्वारा वीरगञ्ज महानगरपालिका मा पिंकी शाह ज्यूको संयोजकत्वमा महिला समिति गठन गरेको छ।
पिंकी साह ज्यू एक होजियरी को सञ्चालक को साथ साथै एक महिला समाज सेवी पनि हुनुहुन्छ र वहाँ द्वारा हिन्दू धर्मको जागरण, हिन्दू संस्कृति एवं संस्कारको संरक्षणमा उदाहरणिय योगदान रहने वक्तव्य को साथ सहर्ष सो दायित्व को पालना गर्ने जानकारी समेत गराउनु भएको छ। पिंकी साह ज्यूलाई वहाँ को यस गरिमामय दायित्व र सो दायित्व को कार्यकालको लागी हार्दिक शुभकामना।

श्री रामचरितमानसलाई विश्व सम्पदा घोषणा गरियो UNESCO ले दियो मान्यता र ३८ देशले पनि साथ दिए ! सम्पुर्ण रामचरितमानस प्रेमी...
24/05/2024

श्री रामचरितमानसलाई विश्व सम्पदा घोषणा गरियो UNESCO ले दियो मान्यता र ३८ देशले पनि साथ दिए ! सम्पुर्ण रामचरितमानस प्रेमीहरुलाई हार्दिक बधाई !

वीरगन्ज । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले अन...
22/05/2024

वीरगन्ज । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले अनुमति दिएको छ ।

विश्व हिन्दू परिषद नेपाल को पर्सा जिल्ला समिति द्वारा महिलाहरु को शशक्तिकरण को लागी सिलाई केन्द्र को योजना अन्तर्गत KNP ...
18/05/2024

विश्व हिन्दू परिषद नेपाल को पर्सा जिल्ला समिति द्वारा महिलाहरु को शशक्तिकरण को लागी सिलाई केन्द्र को योजना अन्तर्गत KNP JAPAN PVT. LTD. को प्रविण जी द्वारा सहयोगमा प्राप्त ३ थान सिलाई मेशिन द्वारा पर्सा जिल्ला को बहुदरमाई नगरपालिका अन्तर्गत पाण्डे बरवा गाउँ मा सिलाई केन्द्र को आज उद्घाटन् गरिएको हो।
सो कार्यक्रममा कार्यक्रम को सञ्चालन विश्व हिन्दू परिषद नेपाल, पर्सा जिल्ला प्रमुख श्रीमान् ब्रिजेश कुमार मल्लिक ज्यू ले गर्नु भएको थियो भने कार्यक्रममा सिलाई कटाई सम्बन्धित साधारण जानकारी श्रीमान् शशिकान्त मणी त्रिपाठी ज्यू द्वारा दिइएको थियो तथा मुख्य अतिथी के. एन. पि. जापान प्रा. ली. का श्रीमान् प्रविण ज्यू, धर्म जागरण को वीरगञ्ज विभाग प्रमुख श्रीमान् शशिकान्त मणी त्रिपाठी ज्यू, हिन्दू स्वयंसेवक संघको वीरगञ्ज विभाग संघचालक अशोका वैद्य जी, पाण्डे बरवा गाउँपालिका वार्ड नम्बर ५ को अध्यक्ष सुनिल महतो कोइरी ज्यू लगायत पाण्डे बरवा गाउँमा रहेको विश्व हिन्दू परिषद नेपाल को महिला समिति को सबै कार्यकर्ता र विरगञ्ज महानगर का सह-युवा प्रमुख श्रीमान् सोनु सर्राफ ज्यूलगायत सो गाउँका जनसाधारणको बाक्लो उपस्थिती रहेको थियो।

Address

Birganj, Parsa, Narayani
Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when स्वस्ति-खबर/SwastiKhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share