14/07/2026
बलात्कार मुद्दामा थुनामा रहेका मधेसका पूर्वप्रदेश प्रमुख राजेश अहिराज भन्ने राजेश झा दोषी ठहर भएका छन्।
मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई दोषी ठहर गरेको हो।
सजाय निर्धारण भने अर्को पेसीमा हुने अदालतले जनाएको छ।