Aajako Samachar

Aajako Samachar Online news portal/ TV

जाडो बढेपछि बीरगञ्ज महानगरका विद्यालयहरू २६ गते सम्मका लागि बिदा ।
07/01/2025

जाडो बढेपछि बीरगञ्ज महानगरका विद्यालयहरू २६ गते सम्मका लागि बिदा ।

भूकम्पमा परी चीनमा हालसम्म ४० जनाको मृत्यु।
07/01/2025

भूकम्पमा परी चीनमा हालसम्म ४० जनाको मृत्यु।

२३पुष । खानी तथा भूगर्भ विभागका अनुसार तिब्बतलाई केन्द्रबिन्दु बनाई ७ म्याग्निच्युडको भूकम्प गएको छ । आज बिहान ६ :५० मिन...
07/01/2025

२३पुष । खानी तथा भूगर्भ विभागका अनुसार तिब्बतलाई केन्द्रबिन्दु बनाई ७ म्याग्निच्युडको भूकम्प गएको छ । आज बिहान ६ :५० मिनेटमा भूकम्प गएको विभागले जनाएको छ ।

बीरगञ्ज आसपास क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ।
07/01/2025

बीरगञ्ज आसपास क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ।

वीरगञ्ज महानगरपालिकाले घण्टाघरस्थित बिपी उद्यानको जग्गा क्षेत्रमा रहेको अवैध अतिक्रमण हटाउन थालिएको छ ।
05/01/2025

वीरगञ्ज महानगरपालिकाले घण्टाघरस्थित बिपी उद्यानको जग्गा क्षेत्रमा रहेको अवैध अतिक्रमण हटाउन थालिएको छ ।

पर्सा प्रहरीद्वारा ७६ लाख भन्दा बढीको खुद्रा औषधीहरु लोड गरी जनकपुरतर्फ जाँदै गरेको अवस्थामा ट्रक नियन्त्रणमा लिइएको छ ।...
31/12/2024

पर्सा प्रहरीद्वारा ७६ लाख भन्दा बढीको खुद्रा औषधीहरु लोड गरी जनकपुरतर्फ जाँदै गरेको अवस्थामा ट्रक नियन्त्रणमा लिइएको छ । पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

बिरगंज बाट पोखरा जादै गरेको ग २ ख १६२१ नम्बरको बस आज बिहान ९ बजे चुरियामाइ नजीक दुर्घट्ना भएको छ १७ जना घाइते ।
22/11/2024

बिरगंज बाट पोखरा जादै गरेको ग २ ख १६२१ नम्बरको बस आज बिहान ९ बजे चुरियामाइ नजीक दुर्घट्ना भएको छ १७ जना घाइते ।

बीरगंज । ओम नेशनल कलेज अगाडि बागमती प्रदेश ०१ ०३० च ८६२३ नम्बरको कार पोलमा ठक्कर दिँदा दुर्घटनामा परेको छ। विस्तृत जानका...
21/11/2024

बीरगंज । ओम नेशनल कलेज अगाडि बागमती प्रदेश ०१ ०३० च ८६२३ नम्बरको कार पोलमा ठक्कर दिँदा दुर्घटनामा परेको छ। विस्तृत जानकारी आउन बाँकी !

आज सुनको भाउ तोलाको एक लाख ६१ हजार पुगेको छ ।
18/11/2024

आज सुनको भाउ तोलाको एक लाख ६१ हजार पुगेको छ ।

सुनसरीको इटहरी खनार नजिकै सान्ती चोकमा बसको ठक्करबाट एकको घटनास्थलमै मृत्यु भएपछि अवस्था तनाव ग्रस्त स्थानीयद्वारा बसमा ...
17/11/2024

सुनसरीको इटहरी खनार नजिकै सान्ती चोकमा बसको ठक्करबाट एकको घटनास्थलमै मृत्यु भएपछि अवस्था तनाव ग्रस्त स्थानीयद्वारा बसमा आगजनी ।

गढीमाई मेला सुरु भएको छ। मेला व्यवस्थापन समितिका अनुसार यस वर्षको गढीमाई मेला मङ्सिर २३ गते राँगा र २४ गते बोकालगायत अन्...
17/11/2024

गढीमाई मेला सुरु भएको छ। मेला व्यवस्थापन समितिका अनुसार यस वर्षको गढीमाई मेला मङ्सिर २३ गते राँगा र २४ गते बोकालगायत अन्य पशुहरूको बलि दिने कार्यक्रम तोकिएको छ।

झापाको बाह्रदशी गाउँपालिका–५ मा रड प्रहारबाट ४५ वर्षीय गंगालाल माझीको हत्या भएको छ।
17/11/2024

झापाको बाह्रदशी गाउँपालिका–५ मा रड प्रहारबाट ४५ वर्षीय गंगालाल माझीको हत्या भएको छ।

Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when Aajako Samachar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share