The Parsa Updates

The Parsa Updates Delivers News Updates

गरिमा चौधरीको परिवारसँग भुइँमै बसेर छलफल गर्दै गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोबिता गौतम।
22/08/2026

गरिमा चौधरीको परिवारसँग भुइँमै बसेर छलफल गर्दै गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोबिता गौतम।

पहिलोपल्ट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन
30/07/2026

पहिलोपल्ट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन

आजबाट बिरगंजमा पनी  निषेधाज्ञा लगाइएको छ।प्रमुख जिल्ला अधिकारीबाट जारी भएको निषेधाज्ञा आदेश।बेलुका ५ बजे देखि बिहान ६ बज...
30/07/2026

आजबाट बिरगंजमा पनी निषेधाज्ञा लगाइएको छ।
प्रमुख जिल्ला अधिकारीबाट जारी भएको निषेधाज्ञा आदेश।बेलुका ५ बजे देखि बिहान ६ बजे सम्म

सुनसरीको प्रमुख जिल्ला अधिकारीबाट जारी कर्फ्यु आदेश ।
28/07/2026

सुनसरीको प्रमुख जिल्ला अधिकारीबाट जारी कर्फ्यु आदेश ।

05/07/2026

प्रहरीकै अगाडि सेवाग्राहीमाथि कुटपिट! बारा यातायात कार्यालयका प्रमुख चिन्तन आचार्यको दादागिरी क्यामेरामा कैद। सरकारी कार्यालय सेवा केन्द्र कि अत्याचार केन्द्र? अब कारबाही कहिले?
Balen Balen Shah Sudan Gurung ✅ Sudan Gurung (Home Minister) ✅ HelloSarkar Nepal Police

Breaking News:घर–घरमा सरकारी सेवा भन्ने नाराबीच सेवाग्राही अझै सडकमा घण्टौँ लाइनमा!आज बिहानैदेखि नारायणी यातायात व्यवस्थ...
04/07/2026

Breaking News:
घर–घरमा सरकारी सेवा भन्ने नाराबीच सेवाग्राही अझै सडकमा घण्टौँ लाइनमा!

आज बिहानैदेखि नारायणी यातायात व्यवस्था कार्यालय, वीरगञ्ज मा स्मार्ट लाइसेन्स लिन आएका सयौँ सेवाग्राही लामो लाइनमा बस्न बाध्य भएका छन्। बिहान सबेरैदेखि पालो कुर्दासमेत सेवा प्राप्त गर्न कठिन भएको सेवाग्राहीहरूको गुनासो छ।

डिजिटल नेपाल र सहज सरकारी सेवाको प्रतिबद्धता कागजमै सीमित हो कि? सम्बन्धित निकायले सेवाप्रवाहलाई छिटो, व्यवस्थित र प्रभावकारी बनाउन तत्काल आवश्यक कदम चाल्नुपर्ने देखिएको छ।

जनताको समय अमूल्य छ—सेवा सहज बनाउनु सरकारको दायित्व हो।
Balen HelloSarkar

06/06/2026

भारतमा कक्रोच पार्टीको आन्दोलन :

भारतको नयाँ दिल्ली स्थित जन्तरमन्तरमा कक्रोच जनता पार्टीले प्रदर्शन गरेको छ। नीट प्रश्नपत्र लिक प्रकरणसँग जोडिएर पाँच विद्यार्थीले आ'त्मह'त्या गरेको दाबी गर्दै प्रदर्शनकारीहरूले शिक्षामन्त्रीको राजीनामा माग गरेका छन् ।

दुर्गा प्रसाईं वीरगञ्जको दियालो लर्ड्स होटलबाट पक्राउ परेका छन्।
18/05/2026

दुर्गा प्रसाईं वीरगञ्जको दियालो लर्ड्स होटलबाट पक्राउ परेका छन्।

पाठ्यपुस्तक र पोशाक खरिदमा एकाधिकार र आर्थिक शोषण गर्ने विद्यालय/पसल विरुद्ध कडा कारवाही सम्बन्धी सूचना
11/05/2026

पाठ्यपुस्तक र पोशाक खरिदमा एकाधिकार र आर्थिक शोषण गर्ने विद्यालय/पसल विरुद्ध कडा कारवाही सम्बन्धी सूचना

Address

Birgunj
00977

Alerts

Be the first to know and let us send you an email when The Parsa Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share