Dinanath Sah - दिनानाथ साह

Dinanath Sah - दिनानाथ साह लोकसेवा , शिक्षक सेवा , प्रहरी ,बैंक तथा संस्थानको सहयोगी पेज PSC Helper Post.

छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
27/10/2025

छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

27/10/2025

निम्नमाध्यमिक तहको लाइसेन्स फाराम भर्न आज अन्तिम मिति छ ।
फाराम भराउन सम्पर्क : WhatsApp:9845850479

प्रदेश लोकसेवा आयोग  #कोशी प्रदेशले आज प्रदेश / स्थानीय सेवा अधिकृतस्तर सातौं / आठौं तह (अप्राविधिक/प्राविधिक) तर्फका पद...
13/10/2025

प्रदेश लोकसेवा आयोग #कोशी प्रदेशले आज प्रदेश / स्थानीय सेवा अधिकृतस्तर सातौं / आठौं तह (अप्राविधिक/प्राविधिक) तर्फका पदहरूमा विज्ञापन गरेको छ ।
अनलाइन फारामको लागि सम्पर्क :
सरस्वती बुक्स एण्ड स्टेसनरी
भारतीय दूतावास पछाडी पुरानो मानव सेवा आश्रम
रानीघाट , बिरगंज
WhatsApp : 9845850479

10/10/2025

पर्साको ग्रामीण क्षेत्रमा शिक्षक अध्यापन अनुमतिपत्रकाे कक्षा सञ्चालन अनुभवी एवम् दक्ष शिक्षकबाट हुन गइरहेको स्थान :-श्री अजिज मिया मा .वि. धाेबिनी ,मो: 9855014064

महात्मा गान्धी छात्रवृत्ति खुल्यो !कक्षा ११ मा अध्ययन गरिरहेका बिद्यार्थीहरु अनलाइन फारामभर्न सक्नु हुनेछ । Notification...
07/10/2025

महात्मा गान्धी छात्रवृत्ति खुल्यो !
कक्षा ११ मा अध्ययन गरिरहेका बिद्यार्थीहरु अनलाइन फाराम
भर्न सक्नु हुनेछ ।
Notification for Mahatma Gandhi Scholarship Scheme (MGSS) and Golden Jubilee Scholarship Scheme (GJSS)
अनलाइन फारामको लागि सम्पर्क :
सरस्वती बुक्स एण्ड स्टेसनरी
भारतीय दूतावास पछाडि पूरानो मानव सेवा आश्राम नजिक रानीघाट , बिरगंज
WhatsApp : 9845850479

06/03/2025

नेपाल टेलिकम , त्रिभुवन बिश्वबिधालय (TU) को बिज्ञापनको अनलाइन फाराम भराइरहेको छ ।सम्पर्क :सरस्वती बुक्स एण्ड स्टेसनरी , बिरगंज
WhatsApp: 9845850479

03/03/2025

संघीय प्रास , नेपाल टेलिकम , त्रिभुवन बिश्वबिधालय (TU) अनलाइन फाराम भराइरहेको छ ।सम्पर्क :सरस्वती बुक्स एण्ड स्टेसनरी , बिरगंज
WhatsApp: 9845850479

आज शिक्षक सेवा प्राथमिक तहमा स्याङ्जा जिल्लाबाट  सिफारिस भएको छु ।मेरो आमा बुवा सधैं Motivation गर्ने  भाइ दिलिप साह सधै...
28/02/2025

आज शिक्षक सेवा प्राथमिक तहमा स्याङ्जा जिल्लाबाट सिफारिस भएको छु ।मेरो आमा बुवा सधैं Motivation गर्ने भाइ दिलिप साह सधैं आर्थिक रूपमा सहयोग गर्ने प्रती धन्यवाद दिन चाहन्छु ।मलाई लगातार अशोक साह सर निशुल्क रूपमा पढाउने आफ्नो institute मा विशेष धन्यवाद दिन चाहन्छु ।साथै बिरगंजको Aria Education पढाएर सफल बनाइदिएकोमा विशेष धन्यवाद दिन चाहुन्छु ।साथै सधैं मलाई फोन , message मा सधैं Motivation गर्ने मुनेश्वर साह सरलाई विशेष धन्यवाद दिन चाहन्छु ।

26/02/2025

TU , NTC ,मधेस र लुम्बिनी प्रदेशको वनरक्षक , सुब्बाको प्राविधिक संघ (प्रास), कोशी , लुम्बिनी खरिदार प्राविधिक /अप्राविधिक , कर्णाली प्राविधिक/अप्राविधिकको फाराम भराइरहेको छ । सम्पर्क : सरस्वती बुक्स एण्ड स्टेसनरी ,बिरगंज
WhatsApp:9845850479

Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when Dinanath Sah - दिनानाथ साह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dinanath Sah - दिनानाथ साह:

Share

Category