02/11/2025
✨ समयले नघिस्सिने कलाको गहना ✨
परम्परा र कलाको संगम यो एंटिक डिजाइनमा बनेको १८/२२ क्यारेट सुनको गहना नेपाली हस्तकलाको उत्कृष्ट नमूना हो।
प्रत्येक बुँदाबुँदामा झल्किएको मेहनत, माया र श्रद्धा यो हार र कानका झुम्काले पीढीपिच्छे सम्झना दिलाउने सुन्दरता बोकेको छ। 💚