Ajit Chaurasiya

Ajit Chaurasiya hello �� friends,
This is my official page.
।। follow me : Ajit Chaurasiya ।।

रिपोर्टिङको क्रममा महोत्तरीमा पत्रकार दिवाकर साह कुटिए, क्यामेरा खोसियो !दिवाकरमाथी जे भयो, त्यो निन्दनीय छ ! रातको १२ ब...
08/07/2025

रिपोर्टिङको क्रममा महोत्तरीमा पत्रकार दिवाकर साह कुटिए, क्यामेरा खोसियो !
दिवाकरमाथी जे भयो, त्यो निन्दनीय छ ! रातको १२ बजे सरकारी कार्यालयमा बियर खादै के कामहुन्छ ?! मध्यराती विकासको पैसा भुक्तानी होइन, भ्रष्टाचार र वेथितीको लेनदेन हुँदै थियो ! हातपात गर्नेहरु कायर हुन् तर दिवाकर बहादुर हुन् । पत्रकारिता क्षेत्रमा दिवाकरको विद्रोह, आँट र साहसलाई सम्मान छ । जबसम्म त्यो बाटोमा हिडिरहन्छन् र विद्रोहको झण्डा उठाई रहन्छ तबसम्म यस्ता योद्धालाई सलाम गर्नैपर्छ । फाटाहाहरुलाई लज्जाबोध होस् । सीमावर्ती समस्या, सीमा अतिक्रमण, भ्रष्टाचार र वेथिती विरुद्ध लड्ने दिवाकरमाथिको हिंसात्मक आक्रमणको तत्काल निष्पक्ष छानबिन होस् । एउटा दिवाकरको आवाज दवाउनु भनेको सयौं दिवाकरको जन्म हुनु हो । नडराउनुस् दिवाकर, आफ्नो कर्मप्रति गर्व गर्नुस, कतै हारगुहार नगर्नुस् किन कि सत्ता अहिले अपराधिको छ । Ajit Chaurasiya

Shout out to my newest followers! Excited to have you onboard! Sikendar P. Sinha, Jay Prakash Das, Roshan Raj Shah, Shas...
05/07/2025

Shout out to my newest followers! Excited to have you onboard! Sikendar P. Sinha, Jay Prakash Das, Roshan Raj Shah, Shashi Bhushan, Dharmendra Shah, Gudu Kumar Thakur, Ranjan Kumar, Upendra Kumar Patel, Sunil Yadav

Congratulations 👏👍 brother for achievement of 95.5 % in SEE Highlights Nepal Ajit Chaurasiya
28/06/2025

Congratulations 👏👍 brother for achievement of 95.5 % in SEE Highlights Nepal Ajit Chaurasiya

26/06/2025

🙏भोली बिहान ७:०० बजे देखी श्री गहवा माई को रथ यात्रामा सहभागी हुन सबै भक्तजनहरुलाई हार्दिक अनुरोध 🙏

श्री गहवा माईको रथ यात्रा आषाढ़ १३ गते बिहान ७: ०० गहवा माई मंदिरको प्रांगणबाट  शुरू भई – घन्टाघर भएर –रेलवे रोड भई– छपक...
25/06/2025

श्री गहवा माईको रथ यात्रा आषाढ़ १३ गते बिहान ७: ०० गहवा माई मंदिरको
प्रांगणबाट शुरू भई – घन्टाघर भएर –रेलवे रोड भई– छपकैया चौक –बिर्ता– आदर्शनगर हुदै –गहवा माई को मन्दिर मा Ajit Chaurasiya

10/06/2025

तातो हावा को लहर "लू" बाट बलबालिका हरूलाई जोगाऊ। Ajit Chaurasiya

07/06/2025

झोले भनेको के हो Ajit Chaurasiya

07/06/2025

Ajit Chaurasiya

06/06/2025

Ajit Chaurasiya

Address

Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when Ajit Chaurasiya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share