TBN.TV

TBN.TV सत्यतथ्य र निष्पक्ष समाचार हाम्रो प्रतिबद्धता — भाषण र आश्वासन होइन, सिधा प्रश्न र जवाफ ✍️"

आज बिहिबार एक बिहान श्री पवन पुत्र हनुमान जिकि दर्शन गर्नुहोला 🙏❤️
20/11/2025

आज बिहिबार एक बिहान श्री पवन पुत्र हनुमान जिकि दर्शन गर्नुहोला 🙏❤️

29/09/2025

आज फुलापाती को दिन बिरगंजमा ४1 डिग्री माथी गर्मी हुन्दा हुँदै भक्तजन आतिएन्न , पुजा आर्चना गर्न ,

29/09/2025

बिरगंजमा माताको पूजा सम्पन्न भएसँगै भक्तजनहरू पूजा गर्न मन्दिरभित्र प्रवेश गर्ने क्रममा ठूलो घुइँचो देखिएको छ। 🙏✨

28/09/2025

तमिल अभिनेता विजयको र्यालीमा भागदौड मच्चिँदा दबाबमा परी बालबालिका सहित १० जनाको मृत्यु भएको छ। 😢

26/09/2025

Wow Beautifull Nighit View In Gahawa Mai Mela Birgunj 😍🙏

25/09/2025

आज चौथो दिन मेलाको सुन्दर दृश्य

25/09/2025

बिरगंजको प्रसिद्ध गहवामाई मन्दिरमा महानगर मेयर र कार्यकर्ताहरू चपल जुतासहित प्रवेश गरेको विषयलाई लिएर भक्तजनले आलोचना गरेका छन्। श्रद्धालुहरूले मन्दिर बाहिर चपल–जुत्ता खोल्नुपर्ने तर मेयर र कार्यकर्ताले भित्रै लगेर जानु अनादर भएको बताएका छन्। यसबारेमा तपाईंको विचार के छ बिरगंजवासी? 🛕👣

25/09/2025

ओली, देउवा र लेखकलाई विदेश जान रोक लगाइएकै हो यसो भन्छन संचारमन्त्री खरेल ,

25/09/2025

पर्साको बिन्दवासिनी गाउँपालिका–४ बाट सशस्त्र प्रहरीले गाँजा तस्करलाई पक्राउ गरेको छ।
👉 पक्राउ परेका युवक पर्सागढी नगरपालिका–९, एकटाङ्गा निवासी २१ वर्षीय सरोज प्रसाद यादव हुन्।
👉 उनको साथबाट ८ केजी गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
👮‍♂️ प्रहरीले आवश्यक कारबाहीका लागि उनलाई नियन्त्रणमा लिएको छ।

25/09/2025

बिरगंजमा मेलाको सुन्दर दृश्य गहवा माइ मन्दिरमा दर्शन गर्न आउने भक्तजन हरुको घुइँचो देखियो 4 Day 😍

25/09/2025

Wow बिरगंजको कृषि औजारमा माहाबिर पुनको टिमले बनायो झुस निकाल्ने मशिन ,

Address

Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when TBN.TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share