Jagat Samachar

Jagat Samachar Jagat Samachar, latest news

शुक्रबार १३ श-व फेला परेका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलभित्र शुक्रबार १३ श-व फेला परेका छन्।नेपाल...
18/09/2026

शुक्रबार १३ श-व फेला परेका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलभित्र शुक्रबार १३ श-व फेला परेका छन्।
नेपाली सेनाका अनुसार टनेलभित्र रहेको छडको जालीमा अल्झिएको अवस्थामा बिहान ६ वटा श-व भेटिएका थिए। त्यसपछि दिउँसो थप ७ वटा श-व फेला परेपछि टनेलभित्र भेटिएका श-वको संख्या १३ पुगेको हो।
फेला परेका सबै श-व टनेलबाट बाहिर निकालिसकिएको नेपाली सेनाले जनाएको छ।
नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले घटनास्थलमा खोजी कार्यलाई निरन्तरता दिइरहेको छ। टनेलभित्र थप व्यक्ति भेटिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै उद्धार टोलीले खोजी जारी राखेको हो।

18/09/2026

झापा : १७ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा झापाको बिर्तामोडकानगरपालिका–५ का ४७ वर्षीय नारायण खरेल छन्।

18/09/2026

Jagat Samachar... world news

18/09/2026

Jagat Samachar... world news

18/09/2026

छोरालाई गुपचुप विदेशबाट बोलाए, बुहारीका प्रेमीलाई घरमै बोलाएर हत्या गरे

18/09/2026

Jagat Samachar... world news

18/09/2026

एनसिई नेपाल जिल्ला समिति पर्साको आयोजनामा बाल दिवसको अवसरमा पर्सा जिल्लाको श्री जिल्ला उचाङ्ग राष्ट्रिय क. माध्यमिक विद्यालय पोखरियाका कक्षा ८ र ९ का विद्यार्थीहरूलाई वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको पोखरिया नगरपालिका शिक्षा महाशाखाका ललन पटेलले जानकारी दिनुभएको छ।

18/09/2026

ज्ञानदा एकेडेमी +2 प्लस टु कलेजमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत समारोह

18/09/2026

किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पुर्पक्षका लागि जेल चलान

18/09/2026

Jagat Samachar... world news

Address

Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when Jagat Samachar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share