Gahawamai Tv

Gahawamai Tv Tv channel
Contract Number.9860831802. ,

03/05/2026

विश्व प्रेस स्वतन्त्रता दिवसको हार्दिक शुभकामना ।।

03/05/2026

रिक्त पदहरूमा नयाँ नियुक्ति प्रक्रिया चाँडै अगाडि बढाउने सरकारको तयारी

29/04/2026

आजदेखि कुनै पनि सरकारी कार्यालयले होटलमा कार्यक्रम गरे बिल खल्तीबाट तिर्नुपर्ने सरकारले नतिर्ने

29/04/2026

नेपाल सरकारको नयाँ सुरुवात
नेपाल सरकार ले सरकारी कर्मचारीलाई अब महिनामा दुई पटक (हरेक १५–१५ दिनमा) तलब दिने व्यवस्था सुरु गरेको छ।यसको कार्यान्वयन अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालय बाट सुरु भइसकेको छ।आज वैशाख महिनाको पहिलो १५ दिनको तलब कर्मचारीको खातामा जम्मा भइसकेको छ। यो व्यवस्थाले कर्मचारीको व्यक्तिगत आर्थिक योजना र व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ।

29/04/2026

चीन सरकारद्वारा नेपाललाई ११ अर्ब अनुदान दिएकाे छ।

29/04/2026

प्रधान सेनापतिद्वारा उपरथी दज्र्यानी चिन्ह प्रदान

Address

Birgunj, Parsa
Birgunj
4400

Alerts

Be the first to know and let us send you an email when Gahawamai Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category