Jeevan Raksha

Jeevan Raksha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jeevan Raksha, Digital creator, Birgunj.

समय, उमेर, बल, सधै यकनासको हुदैन। सबैभन्दा बढिमाया आफूले आफैलाइ गरौ। आफ्नो कमाइको केहि % बचत गर्ने बानि बसालौ। बुढेसकालमा पनि आफ्नै कमाइमा रमाऔ

🌹हाम्रो सेवाहरु :- रोजगारको ब्यबस्था मिलाउनुको साथै बचत र भबिश्यमा आइपर्ने जोखीम लाइ बहन न्युनिकरण गर्ने,

📖 विद्या, विवेक र सफलताको आशीर्वाद 🙏
23/01/2026

📖 विद्या, विवेक र सफलताको आशीर्वाद 🙏

निर्जीवन बीमा कम्पनीको व्यवसाय १३% बढ्योः वृद्धिदरमा हिमालयन एभरेष्ट अगाडि, आरबीसीएलको घट्यो (अन्यको सूचीसहित)
04/01/2026

निर्जीवन बीमा कम्पनीको व्यवसाय १३% बढ्योः वृद्धिदरमा हिमालयन एभरेष्ट अगाडि, आरबीसीएलको घट्यो (अन्यको सूचीसहित)

03/01/2026

लाखौं नेपालीको पहिलो छनोट — Nepal Life Insurance


नेपाल प्रहरी कार्यालयको पुनःसंभार तथा पुनःस्थापनामा उल्लेखनीय सहयोग गरेबापत नेपाल लाइफ इन्स्योरेन्स सम्मानित
01/01/2026

नेपाल प्रहरी कार्यालयको पुनःसंभार तथा पुनःस्थापनामा उल्लेखनीय सहयोग गरेबापत नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

नयाँ वर्षको पावन अवसरमाआजै नयाँ जीवन बीमा गरीआफ्ना सपना र परिवारको भविष्यलाईआर्थिक रूपमा सुरक्षित बनाउनुहोस्।आजको सानो न...
01/01/2026

नयाँ वर्षको पावन अवसरमा
आजै नयाँ जीवन बीमा गरी
आफ्ना सपना र परिवारको भविष्यलाई
आर्थिक रूपमा सुरक्षित बनाउनुहोस्।
आजको सानो निर्णय
भोलिको ठूलो सुरक्षा हो।
सुरक्षित भविष्यको कामनासहित
हजुरहरूको जय जय होस्। 🙏🌹

हामी नहुँदा पनि बच्चाको भविष्य सुरक्षित रहोस्
29/12/2025

हामी नहुँदा पनि बच्चाको भविष्य सुरक्षित रहोस्

देश बनाउने हस्ताक्षर भइसक्यो 🇳🇵परिवार जोगाउने हस्ताक्षर कहिले ? ✍️बीमा आजै गरौँ।”
28/12/2025

देश बनाउने हस्ताक्षर भइसक्यो 🇳🇵
परिवार जोगाउने हस्ताक्षर कहिले ? ✍️
बीमा आजै गरौँ।”

छोराछोरीको सपना अधुरो नहोस्।”शिक्षा, स्वास्थ्य र सुरक्षित भविष्यका लागिजीवन बीमा अनिवार्य छ।
28/12/2025

छोराछोरीको सपना अधुरो नहोस्।”
शिक्षा, स्वास्थ्य र सुरक्षित भविष्यका लागि
जीवन बीमा अनिवार्य छ।

सुखी जीवनको आधार—जीवन बीमा”
27/12/2025

सुखी जीवनको आधार—जीवन बीमा”


“नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका आदरणीय प्रमुख कार्यकारी अधिकृत (CEO) सरलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व...
25/12/2025

“नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका आदरणीय प्रमुख कार्यकारी अधिकृत (CEO) सरलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु 🎂🌹
ईश्वरको विशेष कृपाले तपाईंलाई दीर्घायु, उत्तम स्वास्थ्य, मानसिक शान्ति तथा पारिवारिक सुख–समृद्धि प्राप्त होस्। तपाईंको दूरदर्शी नेतृत्व, रणनीतिक सोच र अनुकरणीय व्यक्तित्वले नेपाल लाइफ इन्स्योरेन्सलाई निरन्तर प्रगति, विश्वास र सफलताको नयाँ उचाइमा पुर्‍याइरहेको छ। बीमा क्षेत्रमा तपाईंको स्पष्ट दृष्टिकोण, इमानदार निर्णय क्षमता तथा कर्मचारीप्रति प्रेरणादायी मार्गदर्शनले संस्थाको गरिमा अझ सुदृढ बनाएको छ। आगामी दिनहरूमा पनि तपाईंको कुशल नेतृत्वमा कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अझ ठूला उपलब्धिहरू हासिल गर्दै लाखौँ नेपाली परिवारको भविष्य सुरक्षित गर्न निरन्तर अग्रणी भूमिका निर्वाह गरोस् भन्ने हार्दिक कामना गर्दछु। 🙏🌹🎂”

Address

Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when Jeevan Raksha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share