Shubha Kura

Shubha Kura News & Story

03/04/2026

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बारा पर्साका उद्योगीका कुरा सुनेपछि यस्तो भन्नुभयाे ।

18/03/2026

खोटाङको केपिलासगढी गाउँपालिकामा हेलीकोप्टर दुर्घटना भएको छ। काठमाडौंबाट शव लिएर गाउँ पुगेकाे ६ जना सवार हेली अवतरणका क्रममा आज दुर्घटनामा परेको हाे । मानवीय क्षति भने भएको छैन।

07/03/2026

बुद्धि प्रसाद पन्त (हरि) जब माननीय बन्नुभयाे ।
मतगणना स्थलमा समर्थक यसरी उर्लीए ।

07/03/2026

पर्सा १ मा रास्वपाका बुद्धि प्रसाद पन्त (हरि) विजयी २७२७४ मत पाए ।
नेकपा एमालेेका प्रदिप यादवकाे १३०३० मत
काँग्रेसका अनिल रुँगटकाे ११८८५ मत

06/03/2026

मतगणना स्थलकाे बाहिर यस्तो छ त ।

06/03/2026

पर्सा क्षेत्र ३ मा २२२४ मत गणना गर्दा
रास्वपा -१०५८
कांग्रेस-७७८
एमाले-२४०

पर्सा क्षेत्र ४ मा ११४३ मत गन्दा:
रास्वपा-५७५
एमाले-२३३
कांग्रेस-१७४

पर्सा-२ मा
रास्वपा २३२४
एमाले १३०७
काग्रेंस ९००

पर्सा- १ मा
रास्वपा ७९६
एमाले ४०६
काग्रेंस ४८३

06/03/2026

पर्सा १ र २ काे मतगणना स्थल ठाकुरराम बहुमुखी क्याम्पसमा यसरी पाईंदै छ सूचना । सुनेर आफैं बुझ्न सके प्रयास गराैं ।

06/03/2026

पर्सा २ मा २३४७ मत गणना गर्दा १०० मत बदर

शुसिल साह कानु (रास्वपा)-१०७७

अजयकुमार चौरसिया(कांग्रस) -३३०

रिमा यादव (एमाले)-६४३

06/03/2026

पर्सा १, २ र ३ काे मतगणना सुरु । सर्वदलीय बैठककाे निर्णय अनुसार १० बजे गणना सुरु गर्ने सहमति भएपनि दलका प्रतिनिधिले माेबाइल लान नपाउने भन्ने विषयमा विवाद हुँदा २ घण्टा पछि मतगणना सुरु भएकाे हाे।

05/03/2026

पर्सामा कडा सुरक्षाका बिच मतपेटिका गणना स्थलमा ल्याईंदै ।

05/03/2026

पर्साको वडा नम्बर ३२ यसरी चल्दैछ मतदान प्रक्रिया

28/02/2026

सत्तामा नयाँ आयो भने पाँच वर्ष व्यर्थ जान्छ- अनील रुँगटा, नेपाली काँग्रेसका उम्मेदवार, पर्सा क्षेत्र नं.१

Address

Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when Shubha Kura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share