Routine Of Arjundhara Banda

Routine Of Arjundhara Banda Arjundhara भित्र रहेका सत्य तथ्य खबर तथा बिज्ञापन गर्नु परे सम्झनुहोस Arjundhara Banda लाई 🙏
(3)

22/04/2026

📢 सुनौलो अवसर — तयार अवस्थामा कन्सल्टेन्सी अफिस बिक्रीमा!

बिर्तामोडको व्यस्त भद्रपुर रोडस्थित Ncell Center को तेस्रो तल्लामा रहेको, एक वर्षदेखि सञ्चालनमा आएको आधुनिक कन्सल्टेन्सी अफिस आकर्षक मूल्यमा बिक्रीमा उपलब्ध!

🏢 विशेषताहरू:
✔️ आकर्षक तथा प्रोफेशनल इन्टेरियर डिजाईन
✔️ Ready-to-go पूर्ण अफिस सेटअप
✔️ फराकिला ३ वटा कक्षा कोठा
✔️ २ वटा सुविधासम्पन्न अफिस क्याबिन
✔️ व्यवस्थित रिसेप्सन एरिया
✔️ आवश्यक सम्पूर्ण इलेक्ट्रोनिक सामग्री सहित

👉 कन्सल्टेन्सी
👉 इन्स्टिच्युट / ट्रेनिङ सेन्टर
👉 ट्युसन क्लास
👉 मेनपावर कम्पनी आदि सञ्चालनका लागि अति उपयुक्त

💼 Ready setup — सुरु गर्न ढिलाइ नगर्नुहोस्!
तपाईंको व्यवसाय तुरुन्तै सुरु गर्न मिल्ने उत्कृष्ट अवसर!

📞 थप जानकारी तथा अवलोकनका लागि सम्पर्क गर्नुहोस्:
📱 9767791747
☎️ 023-591747

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बस्ने केन्द्रीय समिति बैठकले भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ। क...
20/04/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बस्ने केन्द्रीय समिति बैठकले भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ। काठमाडौँका मेयर बालेन शाहका निकट पात्र मानिने उनी यसअघि सहमहामन्त्रीको जिम्मेवारीमा थिए। यसअघिका महामन्त्री सुनिल लम्साल मन्त्री बनेका छन् । उक्त पदमा शाहलाई ल्याउन लागिएको हो। बालेनको सचिवालयमा प्रमुख स्वकीय सचिव भएर काम गरिसकेका शाह रास्वपा र बालेन समूहको एकीकरणपछि पार्टीको केन्द्रीय सदस्य बनेका थिए। आजको बैठकले यसबारे औपचारिक निर्णय गर्ने बताइएको छ।

FUTURE SPARK EDUCATION CONSULTANCY  is hiring a counsellor For Australia, Canada and Uk. If you have following qualifica...
21/03/2026

FUTURE SPARK EDUCATION CONSULTANCY is hiring a counsellor For Australia, Canada and Uk. If you have following qualification and experience please drop your CV.
WhatsApp 9767791747
9767193735
Or email us at [email protected]
We promise an attractive salary and commission.
- Qualification
# Bachelor's degree in any discipline
- EXPERIENCE
# At least 1 year's experience in documentation and counseling students for atleast UK Canada or Australia.

06/03/2026

Vote counting Update from all over Nepal:

🔔 RSP - leading in 23 places
☀️ UML - leading in 3 places
🌳 Congress - leading in 1 place

06/03/2026

चितवन-२ , बिहान् ६ बजेको Update

🔔 रास्वपा ( रबि लामिछाने) : 1158
🌞 सुर्य (अस्मिम घिमिरे) : 908
⭐️ तारा ( प्रताप गुरुङ) :775

५९ प्रतिशत मत खस्यो झापामा ।
05/03/2026

५९ प्रतिशत मत खस्यो झापामा ।

05/03/2026
झापा १ देखि ५ सम्मको अपडेट
05/03/2026

झापा १ देखि ५ सम्मको अपडेट


05/03/2026

झापा क्षेत्र नम्बर २ मा हाल सम्म ४४००८ मत खसिसकेको छ। 🙏

पर्साको मतदान केन्द्रमा देखिएको दृश्य! 💔
05/03/2026

पर्साको मतदान केन्द्रमा देखिएको दृश्य! 💔

अहिले ११ बजे सम्मकाे अपडेट । झापा
05/03/2026

अहिले ११ बजे सम्मकाे अपडेट ।
झापा

Address

Birta

Telephone

+9779800000000

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Arjundhara Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Arjundhara Banda:

Share