Nepali Vlogs

Nepali Vlogs Join me as I explore the beauty, fun, and hidden gems of Nepal! From peaceful parks to exciting adventure spots, I take you on real journeys across the country.

"शिक्षा नै संसार परिवर्तन गर्ने सबैभन्दा शक्तिशाली हतियार हो।" – नेल्सन मण्डेलाआजको दिन उनीप्रति श्रद्धाञ्जली दिँदै, शान...
18/07/2025

"शिक्षा नै संसार परिवर्तन गर्ने सबैभन्दा शक्तिशाली हतियार हो।" – नेल्सन मण्डेला
आजको दिन उनीप्रति श्रद्धाञ्जली दिँदै, शान्ति, समानता र मानवअधिकारको पक्षमा काम गर्ने प्रेरणा लिऔँ।

हाम्रो सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ।
#नेल्सन_मण्डेला_दिवस

जनसंख्या वृद्धि मात्र आँकडा होइन, यो स्रोत, अवसर र चुनौती सबैको कहानी हो।आजको दिन हामी सबैले जनसंख्या सन्तुलन, शिक्षा, स...
11/07/2025

जनसंख्या वृद्धि मात्र आँकडा होइन, यो स्रोत, अवसर र चुनौती सबैको कहानी हो।
आजको दिन हामी सबैले जनसंख्या सन्तुलन, शिक्षा, स्वास्थ्य सेवा र दिगो विकास प्रति प्रतिबद्धता जनाउने दिन हो।

सजग नागरिक बनौँ, समृद्ध भविष्य बनाऔँ।
#जनसंख्या_दिवस

10/07/2025

Summer relief water fall in jhapa

06/07/2025

पारिवारिक नेपाली अक्षर लेखन प्रतियोगिता #नेपालीलेखाइ #घरकोशिक्षा ❤️🖋️

[ Help Post ] सहयोगको अपेक्षागएको सात दिनदेखि बेपत्ता भएका झापा शिवसताक्षी ९ नहरचौक निवासी ५९ वर्षीय जीवन न्यौपानेको अझै...
06/07/2025

[ Help Post ] सहयोगको अपेक्षा

गएको सात दिनदेखि बेपत्ता भएका झापा शिवसताक्षी ९ नहरचौक निवासी ५९ वर्षीय जीवन न्यौपानेको अझै पत्तो लागेको छैन | गएको शुक्रबार घरबाट अस्पतालन जाने भन्दै घरबाट निस्किएका न्यौपाने हालसम्म परिवारको सम्पर्कमा आएका छैनन् । उनले आफुसँग भएको मोबाइल पनि घरमै छोडेर गएका छन् ।

बिर्तामोडस्थित निलकण्ठ डाइग्नोष्टिक सेन्टरमा फलअपका लागि गत असार १३ गते विहान ८ बजे हिडेका उनी घर नफर्किएपछि खोजी भइरहेको छ ।

घरबाट हिडेको छैटौं दिनसम्म पनि फेला पार्न नसकेको स्थानीय घिमिरेले जानकारी दिए । उनका अनुसार खोजीका लागि इलाका प्रहरी कार्यालय झिलझिलेमा हुलियासहित निवेदन दिइएको छ । आफन्त, छरछिकेमी सबैतिर खोजी गर्दा पनि अहिलेसम्म नभेटिएको जनाइएको छ । घिमिरेका अनुसार आज पनि न्यौपानेको खोजीका लागि एक टोली कटारीतर्फ गएको छ ।

वेपत्ता भएका न्यौपाने दमकबाट कटारीको बसमा चढेर गएको सीसी फुटेजमा देखिएको छ । बसका सहचालकले कटारीमा उतारेको समेत भनेपछि परिवारले कटारी क्षेत्रमा खोजी सुरु गरेको छ । न्यौपाने कटारीबाट कता लागे हासम्म पत्तो लागेको छैन । न्यौपानेको खोजी गरिदिन परिवारले अपिल गरेको छ।

📢 दुखद समाचार | भोजपुरबाटभोजपुर जिल्लामा अत्यन्तै हृदयविदारक घटना घटेको छ। ससुराली आएका एक ज्वाईले आफ्नै सासु, ससुरा, श्...
06/07/2025

📢 दुखद समाचार | भोजपुरबाट

भोजपुर जिल्लामा अत्यन्तै हृदयविदारक घटना घटेको छ। ससुराली आएका एक ज्वाईले आफ्नै सासु, ससुरा, श्रीमती र उनको भाइको हत्या गरेका छन्। झन दुःखद त के भने, उक्त घटना पछि आफैंले प्रहरीलाई खबर गरेका छन्।

🕯️ समाज कता जाँदैछ?
🕯️ यस्तो घटनाले हामी सबैलाई झस्काएको छ।
🕯️ मृत आत्माहरुको चिरशान्तिको कामना गर्दै, हामी सबैले शान्ति, सद्भाव र धैर्य कायम राखौं।

#भोजपुर #हत्याकाण्ड #दुखद_समाचार

04/07/2025

एक दिन त जाने हो संसार छोडेर भजनमा हार्मोनियम बजाऊदै गाऊन सिक्नुहोस

Fifty milestone from birtamode 2 player siwansh bajgain
01/07/2025

Fifty milestone from birtamode 2 player siwansh bajgain

भुटानविरुद्ध नेपाल, श्रीवान्स बजगाईँको अर्धसतक
तस्बिर : क्यान

29/06/2025

NPL Team Pokhara Avengers has retained 7 Players:
- Kushal Bhurtel
- Dinesh Kharel
- Sagar Dhakal
- Kiran Thagunna
- Bipin Khatri
- Akash Chand
- Trit Raj Das

Nepal Under 16 national cricketer
29/06/2025

Nepal Under 16 national cricketer

Only Rit Gautam has scored centuries for both Nepal U-16 and U-19, and also led the U-19 team. Naren Bhatt and Prasiddha Jaisi have U-16 tons — will Prasiddha follow Rit's path?

29/06/2025

असार १५ , बेठी कार्यक्रम

Address

Birta

Telephone

+9779842710123

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Vlogs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share