Mechi Koshi Cricket initiative

Mechi Koshi Cricket initiative development of nation through cricket

Nepal announce its final T20 world cup final squad !!
07/01/2026

Nepal announce its final T20 world cup final squad !!

नेपाल क्रिकेट सङ्घका केन्द्रीय उपाध्यक्ष आदरणीय रोशन सिंहज्यु को आज पर्न गएको जन्मोत्सवको शुभ उपलक्षमा उहाँलाई जन्मदिनको...
06/01/2026

नेपाल क्रिकेट सङ्घका केन्द्रीय उपाध्यक्ष आदरणीय रोशन सिंहज्यु को आज पर्न गएको जन्मोत्सवको शुभ उपलक्षमा उहाँलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछु।

पुर्ब अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा नेपाल क्रीकेट टोलि का चयन कर्ता आदरणीय युनिल श्रेष्ठ लाई जन्म दिन को धेरै धेरै ...
29/12/2025

पुर्ब अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा नेपाल क्रीकेट टोलि का चयन कर्ता आदरणीय युनिल श्रेष्ठ लाई जन्म दिन को धेरै धेरै शुभकामना व्यक्त गर्दछु ।

पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगत टमाटलाई राष्ट्रिय खेलकुद पर...
26/12/2025

पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगत टमाटलाई राष्ट्रिय खेलकुद परिषद्‌को बोर्ड सदस्यमा नियुक्ति भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

अत्यन्तै दुःखद खबर।कोशी प्रादेशिक क्रिकेट सङ्घका लागि यो अत्यन्तै पीडादायी क्षण हो। कोशी प्रदेशका एक होनहार, कुशल तथा प्...
25/12/2025

अत्यन्तै दुःखद खबर।
कोशी प्रादेशिक क्रिकेट सङ्घका लागि यो अत्यन्तै पीडादायी क्षण हो। कोशी प्रदेशका एक होनहार, कुशल तथा प्रतिभाशाली क्रिकेट खेलाडी मिनशको दुर्घटनामा परी भएको असामयिक निधनको खबरले सम्पूर्ण क्रिकेट परिवारलाई गहिरो शोकमा डुबाएको छ।
स्व. मिनशले कोशी प्रदेशको क्रिकेट विकासमा पुर्‍याएको योगदान सधैं स्मरणीय रहनेछ। उहाँको असामयिक निधनले नेपाली क्रिकेट, विशेषतः कोशी प्रदेशले एक उज्ज्वल भविष्य बोकेको खेलाडी गुमाएको छ।
ईश्वरले दिवङ्गत आत्मालाई चिरशान्ति प्रदान गरून् तथा शोकसन्तप्त परिवारजन, आफन्तजन र खेलप्रेमीहरूलाई यो अपार दुःख सहन सक्ने शक्ति प्रदान गरून्।
भावपूर्ण श्रद्धाञ्जली।
अलविदा मिनश।
Provincial Cricket Association, Koshi Province

nepal under 19 राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मन्जित श्रेष्ठलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं।Manjeet Sh...
02/12/2025

nepal under 19 राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मन्जित श्रेष्ठलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
Manjeet Shrestha

Address

Birta

Website

Alerts

Be the first to know and let us send you an email when Mechi Koshi Cricket initiative posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share