Routine Of Dhorpatan Banda

Routine Of Dhorpatan Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine Of Dhorpatan Banda, News & Media Website, Burtibang.

Good morning nepal from Dhorpatan,   ❤️🇳🇵
09/07/2024

Good morning nepal from Dhorpatan, ❤️🇳🇵

एसईईको नतिजा सार्वजनिक, ५२ प्रतिशत ‘नन ग्रेडेड’
27/06/2024

एसईईको नतिजा सार्वजनिक, ५२ प्रतिशत ‘नन ग्रेडेड’

पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बुर्तिबाङमा माननीय देवि प्रकाश भट्टचनद्धारा माग पत्र हस्ता...
06/12/2023

पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बुर्तिबाङमा माननीय देवि प्रकाश भट्टचनद्धारा माग पत्र हस्तान्तरण गर्दै ।।

नवराज विकसहित ५ जनाको हत्या आरोपमा २३ जनालाई जन्मकैदको फैसला  : त्यस्तै नवराज विककी प्रेमिका, उनकी आमा र भाइलाई जातीय छु...
05/12/2023

नवराज विकसहित ५ जनाको हत्या आरोपमा २३ जनालाई जन्मकैदको फैसला
: त्यस्तै नवराज विककी प्रेमिका, उनकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै २ वर्षको जेल सजाय सुनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भाेलि बुधवार बागलुङकाे निसीखाेला-४ झिवाखाेलामा आउने भए संगै भोलीकाे लागी तयारी सम्प...
05/12/2023

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भाेलि बुधवार बागलुङकाे निसीखाेला-४ झिवाखाेलामा आउने भए संगै भोलीकाे लागी तयारी सम्पन्न भएकाे छ ।

काेरियन भाषा कक्षा लिएकाहरुलाई खुसीकाे खबर: दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रको लागि १५,८४८ जना नेपाली कामदारको माग गर...
05/12/2023

काेरियन भाषा कक्षा लिएकाहरुलाई खुसीकाे खबर: दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रको लागि १५,८४८ जना नेपाली कामदारको माग गरेको छ।

Good morning Nepal From Beautiful Mountain with Cute Dog❤️Pic:   Light
05/12/2023

Good morning Nepal From Beautiful Mountain with Cute Dog❤️
Pic: Light

04/12/2023

ढाेरपाटनमा यतिखेर हिउँ परिरहेकाे छ । हिउँ खेल्न आउने पर्यटकहरुलाइ हिउँले स्वागत गर्न तयार छ अब ढाेरपाटन ।❤️

भतिजले काकालाई कोदालो प्रहार गर्दा बडिगाडमा काकाको मृत्यु । बागलुङ जिल्लाको वडिगाड गाउँपालिका वडा नं १० दर्लिङ चैतेमा का...
04/12/2023

भतिजले काकालाई कोदालो प्रहार गर्दा बडिगाडमा काकाको मृत्यु ।
बागलुङ जिल्लाको वडिगाड गाउँपालिका वडा नं १० दर्लिङ चैतेमा काका भतिजको सामान्य विवाद हुदा भतिजले कोदालो प्रहार गर्दा घटना स्थलमानै काकाको मृत्यु भएको छ ।
३३ वर्षिय हिरालाल वि.कले कोदालो प्रहार गर्दा आईतबार राति १० बजेको समयमा आफ्नैकाका लालमन वि.क.को घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसी ले जानकारी दिनु भएको छ ।
घटनाको थप विवरण आउन बाकीँ प्रहरीले भतिज हिरालाल लाई नियन्त्रणमा लिएको छ ।

Address

Burtibang

Telephone

+9779869431380

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Dhorpatan Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Dhorpatan Banda:

Share