नयाँ पुस्ता नेपाल New Generation of Nepal-NGN

  • Home
  • Nepal
  • Burtibang
  • नयाँ पुस्ता नेपाल New Generation of Nepal-NGN

नयाँ पुस्ता नेपाल New Generation of Nepal-NGN म जाँदैन प्रदेश आफ्नै देश, बनाउँछु !
हिमाल पहाड अनि मधेस, बनाउँछु !

यो फलको नाम के होला ?
20/09/2025

यो फलको नाम के होला ?

वनमा डढेलोले खाएको रुख
20/09/2025

वनमा डढेलोले खाएको रुख

20/09/2025

ढोरपाटन

20/09/2025

पश्चिम बाग्लुङको मौलिकता बोकेको पन्चेबाजा

17/09/2025

13/09/2025

यो सानो प्रतिभा कस्तो लाग्छ हेर्नुस् । भिडियो कमेन्टमा छ ।

13/09/2025

कुनैकुनै गीत संगीतले पनि मानिसमा औधी उर्जाहरु सिर्जना गर्दोरहेछ कुनै परिस्थितिमा । यो पटक Gen-Z हरुको आन्दोलनमा उर्जाशिल रुपमा धेरैले प्रयोग गरे Prakash Saput को यो देश मेरो पनि होइन र ? भन्ने गीत ।

08/09/2025

दलाल भ्रष्ट नेताहरुले पनि status लेख्दै छन् । अब डराइरहेका छन् । उनीहरूको दैचिउरे कुरालाई Gen-Z ले सुन्न हुन्न । आन्दोलन अझै सशक्त होस् । हुनुपर्छ ।

08/09/2025

फेस्बुक चलेको हो त ? साथीहरू

08/09/2025

Gen-Z पुस्ता जिन्दावाद ।
दलाल, भ्रष्टाचारी मुर्दावाद ।

Address

Nabi
Burtibang
33300

Website

Alerts

Be the first to know and let us send you an email when नयाँ पुस्ता नेपाल New Generation of Nepal-NGN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नयाँ पुस्ता नेपाल New Generation of Nepal-NGN:

Share