LTV HD

LTV HD All News Always News base in Butwal over The Nepal Online shopping mart

01/12/2025

भैरहवामा जारी टी–ट्वान्टी क्रिकेटमा शान्ति नमूना र मणिमुकुन्द विजयी ।

01/12/2025

जिल्ला पाल्पा प्रहरी कार्यालय, पाल्पाले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ ।

01/12/2025

सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा स्नातकोत्तर तह दोस्रो सेमेष्टरको आयोजनामा जेन जेडको नेतृत्वमा भविष्यको अर्थतन्त्र शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

01/12/2025

सीमा क्षेत्रका मुद्दा र दुई मुलुकका पत्रकारिता सम्बन्धी असल अभ्यासबारे लुम्बिनी प्रेस क्लब र भारतको बनारसस्थित काशी पत्रकार संघबीच सहकार्य गर्ने निर्ण भएको छ ।

01/12/2025

पश्चिम नवलपरासीमा बंगुर र सुंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएपछि रुपन्देहीका बंगुर र सुंगुर पालक किसानले सुरक्षा सावधानी अपनाउन थालेका छन् ।

01/12/2025

धान विक्री गर्न किसान नआएपछि पांच हजार क्विन्टल सांवा धान खरिद गर्ने लक्ष्य राखेको भैरहवाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाम रित्तै ।

01/12/2025

बर्दिया प्रहरीले जेलबाट भागेका सहित तीन जना फरार प्रतिबादी पक्राउ गरेको छ ।

01/12/2025

केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट बिदाई गर्ने चाहना पूरा हुन नदिइने एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाको भनाई ।

01/12/2025

रूपन्देही उद्योग संघको ४८औं स्थापना एवं औद्योगिक दिवस–२०८२ को अवसरमा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

01/12/2025

LUMBINI NEWS 7:15pm
2082-08-15

30/11/2025

एमालेको ११ औं महाधिवेशनका लागि पाल्पा रामपुरका २४ वर्षीय सन्देश ढकाल प्रतिनिधि चयन, आफु सबैभन्दा कान्छो प्रतिनिधि चयन भएको ढकालको दाबी ।

Address

Butwal 10 Kalikanagar
Butwai
32900

Telephone

+9779857026229

Website

Alerts

Be the first to know and let us send you an email when LTV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to LTV HD:

Share