Solution Media Nepal

Solution Media Nepal Welcome to the official page of Solution Media Nepal. We provide you with true, facts and fair news. https://www.facebook.com/share/18V5SGNZzD/
(1)

You can listen and watch news & vedio with Hari sapkota .

प्राणको प्रवाह नगरी, मृत्युलाई हत्केलामा राखी यस विषम परिस्थितिमा संविधानत मुलुकलाई सुरक्षित अबतरण गराउन खेल्नुभयको भुमी...
13/09/2025

प्राणको प्रवाह नगरी, मृत्युलाई हत्केलामा राखी यस विषम परिस्थितिमा संविधानत मुलुकलाई सुरक्षित अबतरण गराउन खेल्नुभयको भुमीका ऐतिहासिक छ हार्दिक सम्मान छ🙏💕

उहांहरुलाई तपाईको सुझाब के छ ?K P Sharma Oli Sher Bahadur Deuba   Solution Media Nepal
13/09/2025

उहांहरुलाई तपाईको सुझाब के छ ?
K P Sharma Oli Sher Bahadur Deuba Solution Media Nepal

देश मध्यावधिमा ,फाल्गुन २१ मा निर्वाचन !!
13/09/2025

देश मध्यावधिमा ,फाल्गुन २१ मा निर्वाचन !!

राष्ट्रपति कार्यलय अगाडि सरक्षा ब्यावस्था कडा पारीएको छ😮
12/09/2025

राष्ट्रपति कार्यलय अगाडि सरक्षा ब्यावस्था कडा पारीएको छ😮

नयां कार्यलयमा नयां प्रधानमन्त्री! यस्तो छ भवन !!
12/09/2025

नयां कार्यलयमा नयां प्रधानमन्त्री! यस्तो छ भवन !!

Good morning everyone ❤️🌅
10/09/2025

Good morning everyone ❤️🌅

ज़ेनजी को आन्दोलन काठमाण्डौं मा 😮
08/09/2025

ज़ेनजी को आन्दोलन काठमाण्डौं मा 😮

07/09/2025

Gen Z लाई राश्वपाको समर्थन! !
Rabi Lamichhane Rastriya Swatantra Party - RSP

Gen Z लाई राश्वपाको समर्थन  !!भोलि काठमाडौँ लगायत देशभरि हुने जेन्जीको कार्यक्रममा राश्वपाले समर्थन गर्ने भयको छ। आज एक ...
07/09/2025

Gen Z लाई राश्वपाको समर्थन !!

भोलि काठमाडौँ लगायत देशभरि हुने जेन्जीको कार्यक्रममा राश्वपाले समर्थन गर्ने भयको छ। आज एक विज्ञप्ति निकाल्दै भोलि हुने कार्यक्रममा पार्टीको झण्डा चुनाव चिन्ह टिसर्ट प्रयोग नगरी स्वत स्फुर्त रुपमा सहभागी हुन आह्वान गरेको छ।
Rabi Lamichhane Rastriya Swatantra Party - RSP Solution Media Nepal

Gen Z पुस्तालाई बालेन देखि चर्चित कलाकारको साथ !!Gen Z ले भोली देशभरी गर्न लागेको कार्यक्रम मा काठमाडौंं का मेयर बालेन द...
07/09/2025

Gen Z पुस्तालाई बालेन देखि चर्चित कलाकारको साथ !!

Gen Z ले भोली देशभरी गर्न लागेको कार्यक्रम मा काठमाडौंं का मेयर बालेन देखि चर्चीत कलाकारहरु पल साह ,प्रदिप खड्का ,अनमोल के.सि ,दुर्गेस थापा लगाएत थुप्रै कलाकार ,सामाजिक अभियान्ता हरुले समेत साथ दिएका छन !!
B***n Paul Shah

Gen Z पुष्तालाई बालेनको समर्थन !!बालेन लेख्छन ;भोलीको र्‍याली स्पष्ट  स्वतस्फुर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर...
07/09/2025

Gen Z पुष्तालाई बालेनको समर्थन !!

बालेन लेख्छन ;भोलीको र्‍याली स्पष्ट स्वतस्फुर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा , उद्देश्य , सोच बुझ्नु मन छ । भोलि यो स्वतस्फुर्त र्यालीमा कुनै पार्टी , नेता , कार्यकर्ता , सांसद , बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ , मेरो भरपुर समर्थन छ ।
प्रिय Gen z भन्नुस् तपाईँ हरुले कस्तो देश देख्न चाहनु हुन्छ ?
B***n

Address

Lumbini
Butwal
32900

Telephone

+9779866618536

Website

Alerts

Be the first to know and let us send you an email when Solution Media Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Solution Media Nepal:

Share