Bishnu Pachhai

  • Home
  • Bishnu Pachhai
Relationship status:Mobile charge 12%Bank balance 87 रुपैयाँMood: millionaire 😎💸आमा: “पढेर केही गर!”म: “Reels हेरेर moti...
23/05/2026

Relationship status:
Mobile charge 12%
Bank balance 87 रुपैयाँ
Mood: millionaire 😎💸
आमा: “पढेर केही गर!”
म: “Reels हेरेर motivation जम्मा गर्दैछु…” 😂
जीवन यति confusing भइसक्यो कि
अहिले कसैले “तिमी के गर्दैछौ?” भनेर सोध्यो भने
म आफैँलाई पनि थाहा हुँदैन 😭🤣

21/05/2026

के यो सहि छ ?
कस्को गल्ती हो कमेन्ट गर्नु होला भिडियो धेरै भन्दा धेरै share गर्नु होला ! #मालिकाभगवती #सुपादेउरली

20/05/2026

बिहान् उठ्ने बितिकै सुपादेउरली मन्दिर को दर्शन गर्नु होस !
#मालिकाभगवती #सुपादेउरली

19/05/2026

के देख्नु भो आकाश मा एउटा कमेन्ट गर्नु ल !

सुपादेउराली गर्नु होस !   #सुपादेउरली
18/05/2026

सुपादेउराली गर्नु होस !
#सुपादेउरली

16/05/2026

🌄 बिहान उठ्ने बित्तिकै सुपदेउराली मन्दिरको दर्शन गर्नुहोस् 🙏
भक्तिभावले गरिएको एक दर्शनले मनलाई शान्ति, हृदयलाई सकारात्मक ऊर्जा र जीवनमा नयाँ आशा प्रदान गर्छ।
सुपदेउराली माताको कृपाले तपाईंको हरेक दिन सुख, शान्ति, सफलता र खुसीले भरियोस्। ✨
जय सुपदेउराली माता 🙏
#सुपादेउरली ालिका

10/05/2026

लगान को मैना छ !

09/05/2026

बिहेको रमाइलो !

08/05/2026

“बिबाहको सबैभन्दा ठूलो टेन्सन के हो ? 😅
दुलही ल्याउने होइन… सालीहरूले जुत्ता कहाँ लुकाए भनेर खोज्ने ! 👞😂
एकातिर पण्डित जी मन्त्र पढ्दै,
अर्कोतिर सालीहरूको गोप्य मिटिङ चल्दै —
‘जुत्ता सुरक्षित छ नि ? बेहुलाले भेट्न नपाओस् है !’ 🤭
बेहुला बेचारा आफ्नै जुत्ताको लागि बार्गेनिङ गर्दै :
‘सालीजी, अलिक कम गरिदिनुस्… माया पनि त हेर्नुपर्‍यो नि !’ 😄
अन्त्यमा जुत्ता फिर्ता हुन्छ,
तर बेहुलाको खल्ती हल्का र सालीहरूको मुड भारी रमाइलो ! 😂❤️

04/05/2026

आज बुटवल मा हावा हुरिले गर्दा

बिहान उठ्ने बित्तिकै मालिका भगवती को स्मरण गरौं 🙏❤️मन शान्त बनोस्, दिन शुभ बनोस्, र जीवन सफल बनोस् ✨सबैको दिन राम्रो होस...
03/05/2026

बिहान उठ्ने बित्तिकै मालिका भगवती को स्मरण गरौं 🙏❤️
मन शान्त बनोस्, दिन शुभ बनोस्, र जीवन सफल बनोस् ✨

सबैको दिन राम्रो होस् भन्ने कामनासहित
जय मालिका भगवती 🙌🌸

#मालिकाभगवती #शुभबिहानी ालिका

Address


Website

Alerts

Be the first to know and let us send you an email when Bishnu Pachhai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bishnu Pachhai:

  • Want your business to be the top-listed Media Company?

Share