Hamro Butwal

Hamro Butwal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Butwal, News & Media Website, .

काठमाडौंको भद्रकालीस्थित भद्रकाली मन्दिरमा शनिबार पूजाअर्चना तथा दर्शन गर्दै भक्तजन ।
06/09/2025

काठमाडौंको भद्रकालीस्थित भद्रकाली मन्दिरमा शनिबार पूजाअर्चना तथा दर्शन गर्दै भक्तजन ।

यी हुन् नेपालमा निष्क्रिय हुने सामाजिक सञ्जाल प्लेटफर्महरू । नेपाल दूरसञ्चार प्राधिकरणले पठायो सेवा प्रदायलाई पत्र
04/09/2025

यी हुन् नेपालमा निष्क्रिय हुने सामाजिक सञ्जाल प्लेटफर्महरू । नेपाल दूरसञ्चार प्राधिकरणले पठायो सेवा प्रदायलाई पत्र

चीनमा किम जोङले छोएका सबै बस्तु गरियो सफा, पुटिनले पिसाब र दिसा पनि लगे रुस !
03/09/2025

चीनमा किम जोङले छोएका सबै बस्तु गरियो सफा, पुटिनले पिसाब र दिसा पनि लगे रुस !

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-९ थुम्सीस्थित पूर्वपश्चिम राजमार्गसँगै रहेको हनुमान मन्दिर । शिखर खजुराब शैलीम...
02/09/2025

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-९ थुम्सीस्थित पूर्वपश्चिम राजमार्गसँगै रहेको हनुमान मन्दिर । शिखर खजुराब शैलीमा निर्मित यस मन्दिर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।

नवलपरासीको  ‘मेला काङ्ग्यु लिङ्ग महाबौद्ध गुम्बा’  नवलपुर . नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-९ स्थित राजमार्ग न...
01/09/2025

नवलपरासीको ‘मेला काङ्ग्यु लिङ्ग महाबौद्ध गुम्बा’
नवलपुर . नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-९ स्थित राजमार्ग नजिकै रहेको ‘मेला काङ्ग्यु लिङ्ग महाबौद्ध गुम्बा’ । यहाँको रमणीय प्राकृतिक वातावरण र आकर्षक गुम्बाले आन्तरिक पर्यटकको गन्तव्य बनेको छ ।

बुटवलमा अवतारी पर्वका अवसरमा आज सार्वजनिक बिदाबुटवल । बुटवल उपमहानगरपालिकाले आज एक दिन स्थानीय सार्वजनिक बिदा दिएको छ । ...
31/08/2025

बुटवलमा अवतारी पर्वका अवसरमा आज सार्वजनिक बिदा

बुटवल । बुटवल उपमहानगरपालिकाले आज एक दिन स्थानीय सार्वजनिक बिदा दिएको छ । उपमहानगरपालिकाले बड्का अत्तवारी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको हो ।

उपमहानगरपालिकाले विज्ञप्ति जारी गर्दै नगरभित्रका वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थासमेत बन्द हुने जानकारी गराएको छ । नगरप्रमुख खेलराज पाण्डेयले हस्ताक्षर गरिएको सूचनामा पर्वको अवसरलाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरिएको उल्लेख छ ।

गौरा पर्वको शुभकामना
31/08/2025

गौरा पर्वको शुभकामना

‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
30/08/2025

‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’

चीन । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिडसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूम....

रूपन्देहीका दुई वटा गाउँपालिकाका पूर्वअध्यक्षसहित उनीहरूका समर्थक एमालेमा प्रवेश गरेका छन् ।नेपाली कांग्रेसको दबदबा मानि...
30/08/2025

रूपन्देहीका दुई वटा गाउँपालिकाका पूर्वअध्यक्षसहित उनीहरूका समर्थक एमालेमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसको दबदबा मानिने जिल्लाको मर्चवार क्षेत्रमा पकड जमाएका पूर्वगाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) र केशवनन्द बानियाँ आफ्ना समर्थकहरूसहित शनिबार एमालेमा प्रवेश गरेको एमाले रूपन्देहीका अध्यक्ष यज्ञ गैरेले जानकारी दिए ।

मौलाकालिका मन्दिरनवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-१ स्थित ऐतिहासिक महत्व बोकेको मौलाकालिका मन्दिर ।
30/08/2025

मौलाकालिका मन्दिर

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-१ स्थित ऐतिहासिक महत्व बोकेको मौलाकालिका मन्दिर ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाको नगर प्रमुख आदरणीय व्यक्तित्व सजरुद्दिन मुसलमान ज्युको असमायिक दु:खद निधन भएको छ । उहाँला...
30/08/2025

लुम्बिनी साँस्कृतिक नगरपालिकाको नगर प्रमुख आदरणीय व्यक्तित्व सजरुद्दिन मुसलमान ज्युको असमायिक दु:खद निधन भएको छ । उहाँलाई भावपूर्ण हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौ ।

झापाको बिर्तामोड नगरपालिका–२ स्थित ड्रिमल्याण्ड पार्कभित्रको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा एकजनाको मृत्यु भएको छ।दिउँ...
29/08/2025

झापाको बिर्तामोड नगरपालिका–२ स्थित ड्रिमल्याण्ड पार्कभित्रको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा एकजनाको मृत्यु भएको छ।
दिउँसो करिब ३ बजे बिर्तामोड–३ बस्ने ३३ वर्षीय प्रकाश प्रसाई र बिर्तामोड–१० बस्ने ३३ वर्षीय केशब शिवाकोटी पार्क घुम्न तथा पौडी खेल्न गएका थिए। सो क्रममा प्रसाई पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Address


Alerts

Be the first to know and let us send you an email when Hamro Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Butwal:

  • Want your business to be the top-listed Media Company?

Share