Sajha Voice

Sajha Voice उज्यालो होस या अँध्यारो
हामी देखाउने छौ।

नुवाकोट देखि बेलबास बदेल पोखरी सम्म सफल परिक्षण उडान गरिएको छ ।     सम्पूर्ण बेलबास टिम  लगाएत बुटवल बासि लाई बधाई छ ।सा...
20/09/2026

नुवाकोट देखि बेलबास बदेल पोखरी सम्म सफल परिक्षण उडान गरिएको छ ।
सम्पूर्ण बेलबास टिम लगाएत बुटवल बासि लाई बधाई छ ।
साहसिक खेल संगै बुटवल पर्यटन को आकर्षण हब बन्दै ।

15/09/2026

पहिलेको रसुवागढि नाका यति सुन्दर थियो बाढिले सखाप पार्यो पूरा भिडियो यहाँ ।
https://www.facebook.com/share/p/1DbkKScvLJ/


15/09/2026

गोसाइँकुण्ड जाने सुरक्षित बाटो।

28/08/2026

दुई नदी थुनिएर बनेको ताल फेरि पनि फुटेको चिनियाँ पक्षले जानकारी दिएको रसुवाका प्रतिनिधिसभा सदस्य मोहन आचार्यका स्वकीय सचिव सुनिल पौडेलले जानकारी दिएका छन । यो सूचनाको रसुवाको प्रमुख जिल्ला अधिकारीले पनि पुष्टि गरेका छन । ゚

28/08/2026

Important: बाढी बढिरहेको र बाढी स्याप्रुबेसी सम्म आईपुगेको हुँदा त्रिशुली नदीको तटिय क्षेत्रमा अर्को सूचना नआउदा सम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा बस्नुहोला।

उच्च सर्तकता अपनाउन अनुरोध
28/08/2026

उच्च सर्तकता अपनाउन अनुरोध

28/08/2026

Alert

भदौ १२, दिउँसो १२:३१ बजे
भोटेकोशी नदी रसुवामा बाढी बढिरहेको र बाढी स्याप्रुबेसी सम्म आईपुगेको हुँदा त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) अर्को सूचना नआउदा सम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ।
बाढी पुर्वानुमान महाशाखा
National Disaster Risk Reduction & Management Authority

17/08/2026

पत्रकार किशोर श्रेष्ठले रिहाई पछि भने जब सम्म जिबित छु , सत्य लेख्न डराउदिन

सुदुरपश्चिम भ्रमणमा रहेका मन्त्री सुनिल लम्साललाई बैतडी पुगे पछि भाइरल ज्वरो आएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।
16/08/2026

सुदुरपश्चिम भ्रमणमा रहेका मन्त्री सुनिल लम्साललाई बैतडी पुगे पछि भाइरल ज्वरो आएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।

12/08/2026

डोल्पाको चु गाउँ सदरमुकाम दुनै बजारबाट करिब ३० मिनेट बाईकको यात्रा गरेर यहाँ पुग्न सकिन्छ पूरा भिडियो कमेन्टमा छ है।

Address

Rupandehi
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Sajha Voice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share