High Nepal

High Nepal when you think everything end. that's the right time to start new journey ���
(1)

GoodNews: सरकारले अब देखि हिरामा VAT नलिने भएको छ । 😮
30/05/2026

GoodNews: सरकारले अब देखि हिरामा VAT नलिने भएको छ । 😮

30/05/2026

बजेट :

• विद्युतीय खपत् बढाउन वासिङ मेसिनदेखि फ्रिजमा ‘हायर परचेज’ व्यवस्था गरिने।

• ५० युनिटभन्दा माथीको विद्युत खपतमा VAT लगाउने ।

ढुक्क हुनुस् । 😂
fans Ganesh Sapkota Amit Panday Harka Sampang A Revolution

30/05/2026

अस्पतालमा कर बढ्यो ?
- बिरामी हुने काम नगर । जे पायो त्यही नखाउ । अस्पताल नै जान पर्दैन ।

प्राइभेट स्कुलमा कर बढ्यो ?
- सरकारी स्कुलमा पढ । AI को जमानामा chatGPT पनि छदैछ । त्यहीबाट पढ ।

बिजुलीमा कर बढ्यो ?
- सबै काम दिउँसो सकेर साँझ पर्नासाथ सुत । बिजुलीको प्रयोग कम गर ।

हिरामा भ्याट हट्यो । सुनमा बिलसिता कर हट्यो । महगो रक्सीमा कर बढेको छैन । १० लाख सम्म कमाउनेले आयकर तिर्न पर्दैन, कृषिमा २ करोड लगानी गर्नेले ४०% अनुदान पाइहाल्छ । कसले हो बजेट राम्रो भएन भनेको ? सास फेर्दा त कर तिर्नु परेको छैन क्यारे । copy by neb☺️☺️☺️
fans Ganesh Sapkota Deepak Bhandari Sagar Gautam Amit Panday Kanxo Suraj

30/05/2026

deep meaning � good morning �

29/05/2026

अब १ वर्ष भित्रमा शेयर बिक्री गर्दा १०% र १ वर्ष पछि शेयर बिक्री गर्दा ७.५% Capital Gain Tax लाग्ने भएको छ।

यस अघि १ वर्ष भित्रमा शेयर बिक्री गर्दा ७.५ % र १ वर्ष पछि शेयर बिक्री गर्दा ५ % Capital Gain Tax को व्यवस्था रहेको थियो।
Ganesh Sapkota Sagar Gautam Hi N Me Amit Panday

५ बर्षमा ५ओटा शहरमा ५ओटा international Cricket Stadium 😍😍
29/05/2026

५ बर्षमा ५ओटा शहरमा ५ओटा international Cricket Stadium 😍😍

29/05/2026

युवालाई न्युनतम तलव सहितको नयाँ रोजगारी नदिने तर सरकारी कर्मचारीलाई तलव बढाउने कुराको विरोध गर्नेछौँ !
said by Harka Sampang A Revolution

29/05/2026

सरकारले चुरोट र रक्सीको कर बढाएको छ । अब चुरोट र रक्सीको मुल्य झनै महङ्गो हुन सक्ने भएको छ । 😮

29/05/2026

Big News: कर्मचारीको तलब २१ % सम्मले खुद वृद्धि भएर अब तलब न्यूनतम् ~ ४० हजार र बढीमा एक लाख बढी नाघ्नेछ!😮

29/05/2026

budget distribution ❤️❤️

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when High Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share