Routine of Nepal Banda

Routine of Nepal Banda Official page

14/01/2024
Sirlanka won the cricket match by 2 runs against AfghanistanAll out in 37.4 over
05/09/2023

Sirlanka won the cricket match by 2 runs against Afghanistan

All out in 37.4 over

दाई दिलुसुनारलाई     को top 10सम्म पुग्न सफल भएकोमा हार्दिक बधाई ...साथै आउने दिनमा पनि सबैले Dilu Sunar दाइलाई  भोट् गर...
02/07/2023

दाई दिलुसुनारलाई को top 10सम्म पुग्न सफल भएकोमा हार्दिक बधाई ...

साथै आउने दिनमा पनि सबैले Dilu Sunar दाइलाई भोट् गरिदिन हार्दिक अनुरोध गर्दछौं ..

Pashupati Sharmaदाईको आफ्नै लय शब्दमा रहेको एउटा सन्देश मुलक  नया गित `तिम्रा नेता बिग्रिए जाग जन्ंता ' आएको छ हेरेर  र ...
13/06/2023

Pashupati Sharmaदाईको आफ्नै लय शब्दमा रहेको एउटा सन्देश मुलक नया गित `तिम्रा नेता बिग्रिए जाग जन्ंता ' आएको छ हेरेर र चयान्ल सस्कराईभ र गित सेयर गरेर माया ग्रनुहुन्नछ भन्ने आशा छ|
Pashupati Sharma

Watch new Nepali Lok Song 2080/2023 - Timra Neta Bigriye Jaaga Janata || तिम्रा नेता बिग्रिए जाग जनता By Pashupati Sharma, Penned & Composed By Pashupati Sha...

आदरणीय Prakash Saput दाईको लय र शब्दमा रहेको नया कोशेलि 'सकम्बरी' बजार मा आएको छ हेरेर माया गरिदिनुहोला।Niks SharmaSunil...
13/04/2023

आदरणीय Prakash Saput दाईको लय र शब्दमा रहेको नया कोशेलि 'सकम्बरी' बजार मा आएको छ हेरेर माया गरिदिनुहोला।
Niks Sharma
Sunil Thapa
Sunil Bk
Devendra Bablu
& congratulations for entire team 💐💐

Link below 👇

In the lyrics of Sakambari song, it is shown how a common man goes on the wrong path due to his compulsion and ambition, while through the video, Sexual Hara...

13/04/2023

Management hoina hoi sathi science ho
Kaha bata manage garnu ni gf 🤣😂😂😂😂

जन्म दिनको शुभकामना दाई Shishir Bhandari 🎉🎂❤️ हजुर लाई सु स्वास्थ दीर्घायुको कामना,,,अझै धेरै प्रगतिको कामना दाई🙏🏻♥️♥️♥️...
14/03/2023

जन्म दिनको शुभकामना दाई Shishir Bhandari 🎉🎂❤️ हजुर लाई सु स्वास्थ दीर्घायुको कामना,,,अझै धेरै प्रगतिको कामना दाई🙏🏻♥️♥️♥️♥️

Health and Population Minister Padam Giri has warned to take action against Hospitals & Other organizations if they are ...
29/01/2023

Health and Population Minister Padam Giri has warned to take action against Hospitals & Other organizations if they are found not paying at least minimum salary to Nurses.

File Pic. RSS

Junior mbappe in jhapa😆😩
08/01/2023

Junior mbappe in jhapa😆😩

एउटा पिता बन्नु भनेको पिता बन्नु मात्र होइन आफ्ना सन्तानको धर्ती, आकाश, विश्वास, हिम्मत, गुरु सबै सबै बन्नु हो । कम्बोडि...
30/12/2022

एउटा पिता बन्नु भनेको पिता बन्नु मात्र होइन आफ्ना सन्तानको धर्ती, आकाश, विश्वास, हिम्मत, गुरु सबै सबै बन्नु हो ।
कम्बोडियाको पोइपेट सहरको ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको खबरसँगै उनले होटलको १२ औं तलाबाट हाम्फाल्नु अघि भिडियोमार्फत आफ्ना सन्तानलाई त्यत्रो हिम्मत जुटाएर दिएको सुझाव र शिक्षाले सारा नेपालीलाई स्तब्ध बनाएको छ । 😢

मृत्युको मुखबाट पनि त्यत्रो हिम्मतका साथ आफ्ना सन्तानलाई दिएको संस्कार, सुझावको लागि हार्दिक सलाम ।🙏

एउटा बाउ आफ्नो सन्तानको लागि कति जिम्मेवार हुन्छ भन्ने कुराको गहिरो उदाहरण सारा बा'हरुलाई तथा अभिभावकहरुलाई दिएर बिदा भएका छन् ।
त्यो पवित्र आत्मालाई शान्ति मिलोस् । हार्दिक श्रद्धाञ्जलि । 🥲🙏

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Nepal Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Nepal Banda:

Share