Kamal Bucha Magar

Kamal Bucha Magar सम्पूर्णमा झोर्ले,नमस्कार🙏

20/03/2025

आज शुरू भएको SEE परीक्षा-२०८१ मा सहभागी सम्पूर्ण परीक्षार्थी भाई बहिनीहरू लाई सफलताको शुभकामना ।

स्नातक दोस्रो वर्ष पुरानो विद्यार्थीलाइ छात्रवृत्ति सम्बन्धी सूचना....
18/03/2025

स्नातक दोस्रो वर्ष पुरानो विद्यार्थीलाइ छात्रवृत्ति सम्बन्धी सूचना....

होलि मिलन कार्यक्रम-२०८१,मा उपस्थिति जनाउनु हुन सम्पूर्ण विद्यार्थी साथिहरुमा हार्दिक अनुरोध गर्दछु 💐🙏स्थान: बुटवल बहुमु...
13/03/2025

होलि मिलन कार्यक्रम-२०८१,मा उपस्थिति जनाउनु हुन सम्पूर्ण विद्यार्थी साथिहरुमा हार्दिक अनुरोध गर्दछु 💐🙏

स्थान: बुटवल बहुमुखी क्याम्पस , बिहान:११ बजे

Rammani Multiple Campus राममणि बहुमुखी क्याम्पस को विद्यार्थी परिचयपत्र बनाउने म्याद थप बारे सुचना
12/03/2025

Rammani Multiple Campus राममणि बहुमुखी क्याम्पस को विद्यार्थी परिचयपत्र बनाउने म्याद थप बारे सुचना

स्ववियु निर्वाचन कार्यालय Rammani Multiple Campus राममणि बहुमुखी क्याम्पस को वार्ता सम्बन्धी जरुरि सुचना.....
11/03/2025

स्ववियु निर्वाचन कार्यालय Rammani Multiple Campus राममणि बहुमुखी क्याम्पस को वार्ता सम्बन्धी जरुरि सुचना.....

Happy International Women's Day to all: नारी दिवसको शुभकामना! ❤🇳🇵
08/03/2025

Happy International Women's Day to all: नारी दिवसको शुभकामना! ❤🇳🇵

notice
07/03/2025

notice

04/03/2025

नेपाल माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ फागुन २२ गते अर्थात यहि बिहिबार बिहान ८:३० बजे बाँडफाँड हुने भएको छ।😊

Rammani Multiple Campus राममणि बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा सहभागिता जनाएका विद्यार्थी संगठन नामावाली....
04/03/2025

Rammani Multiple Campus राममणि बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा सहभागिता जनाएका विद्यार्थी संगठन नामावाली....

स्ववियु निर्वाचन २०८१: चैत -५ अाज नेपाल मगर विद्यार्थी संघ राममणी बहुमुखी क्याम्पस इकाई समिति निर्वाचन सहभागीता जनाउन सं...
04/03/2025

स्ववियु निर्वाचन २०८१: चैत -५
अाज नेपाल मगर विद्यार्थी संघ राममणी बहुमुखी क्याम्पस इकाई समिति निर्वाचन सहभागीता जनाउन संगठन दर्ता गरिएको छ।

स्व.वि.यू. निर्वाचन सम्बन्धि राममणि बहुमुखी क्याम्पस को जरुरी सूचना।।
03/03/2025

स्व.वि.यू. निर्वाचन सम्बन्धि राममणि बहुमुखी क्याम्पस को जरुरी सूचना।।

26/02/2025

😍💐
फागुन -१५ मगर दिवस
Proud to be Magar♥️👌
मगर हुनुमा गर्व गरौं। सस्कार,सस्कृति र भेषभुषाको माया र पहिचानको संरक्षण गरौं.

जय मगर ✊💚🙏
लाफाहरुलाई भिडियो सेयर गरौ🥰

Address

Butwal

Telephone

+9779842817293

Website

Alerts

Be the first to know and let us send you an email when Kamal Bucha Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kamal Bucha Magar:

Share