15/09/2026
रोहित पौडेल सहित तीन खेलाडीलाई ICC को कारबाही -
ACC Premier Cup को फाइनलमा आचारसंहिता उल्लंघन गरेको भन्दै ICC ले नेपालका रोहित पौडेल र UAE का आदीव उसमानीलाई खेल शुल्कको १५ प्रतिशत तथा यूएईका खुजाइमा तनवीरलाई १० प्रतिशत जरिवाना गरेको छ।