Routine of Butwal banda

Routine of Butwal banda Routine of Butwal banda is showing information to help you better understand the purpose of a Page.

Pokhara bata 2 jana chor Haru ley paisa chora rw vagya ka chanSaiman party palace shrijana chwk  hijo rati 1 bazyaLast l...
24/01/2025

Pokhara bata 2 jana chor Haru ley paisa chora rw vagya ka chan
Saiman party palace shrijana chwk hijo rati 1 bazya
Last location butwal ko cha according to police
Teni haru border par garnw khojchan hola kirpaya kosale dekhanu vayamaa najikai ko police Lai Samparka garna Anurod garda xau
Kta ko name ishor shrestha
Kt ko name puja shrestha

Congratulations Student of New Horizon Shekhar Rijal for securing second position in under 12 National chess tournament ...
20/01/2025

Congratulations Student of New Horizon Shekhar Rijal for securing second position in under 12 National chess tournament Birgunj and student of Gargi Academy for securing sixth position in under 18 National chess tournament . Congratulations coach Shikhar Regmi .

28/12/2024
डोजरे बिकास राज्यकोष स्वाहा मानब बस्ती बगेर खोला तीर।
08/10/2024

डोजरे बिकास राज्यकोष स्वाहा मानब बस्ती बगेर खोला तीर।

सावधान : बुटवल नारायणगढ सडक खण्ड अन्तर्गत दाउन्नेमा सडक भासिएपछि सडक अवरुद्ध भएको छ। सडक भासिएपछि बुटवलदेखि काठमाण्डौं च...
30/09/2024

सावधान : बुटवल नारायणगढ सडक खण्ड अन्तर्गत दाउन्नेमा सडक भासिएपछि सडक अवरुद्ध भएको छ। सडक भासिएपछि बुटवलदेखि काठमाण्डौं चल्ने रात्रीकालिन बस २ दिनको लागि नचल्ने भएको छ । यात्रुले खरिद गरेको टिकटको रकम फिर्ता दिएको छ ।

तस्बिर : प्रविण लम्साल

29/09/2024

स्याङ्जाको गल्याङ पनि शोकमा
@@
नागढुंगाको पहिरोमा गल्याङ नगरपालिका वडा ३ का एउटै परिवारका ३ जना पहिरोले पुरिएको पुष्टि भएको छ । जसमा आमा र छोराछोरी सबार थिए । बुटवलबाट काठमाडौ जाने क्रममा उनीहरू उक्त पहिरोमा पुरिएका हुन
प्रहरीले आमा र छोरालाई पुरिएको ठाउँबाट निकालेको छ भने छोरीको सव भेटिएको छैन् ।
पुर्ण विवरणका लागि धादिङ र चितवन प्रहरीसंग अपडेट लिने कोशिश गरिरहेका छौँ ।

28/09/2024
काठमाडौँको कुलेश्वरमा डुबानमा परेको क्षेत्रबाट फसेकाहरुको उद्धार गर्ने क्रममा एक बच्चा !!तस्बिर : राताेपाटी
28/09/2024

काठमाडौँको कुलेश्वरमा डुबानमा परेको क्षेत्रबाट फसेकाहरुको उद्धार गर्ने क्रममा एक बच्चा !!
तस्बिर : राताेपाटी

बर्षाका कारण आजका प्रमुख १० समाचार :१ - झरीका कारण झापामा स्थानीय खोलामा आएको बाढीले बनाउँदा तीनजना बेपत्ता भएका छन्। बे...
28/09/2024

बर्षाका कारण आजका प्रमुख १० समाचार :

१ - झरीका कारण झापामा स्थानीय खोलामा आएको बाढीले बनाउँदा तीनजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

२ - काभ्रेका विभिन्न स्थानमा पहिरोमा परेर नौजना बेपत्ता भएका छन्।

३ - अविरल वर्षासँगै बाढीले राजधानीमा एउटा ग्यास बुलेट बगाएको छ । ग्यास चुहिँदै गरेको अवस्थामा शनिबार बिहान उक्त बुलेट हनुमन्ते नदीमा बग्दै गरेको देखिएको हो ।

४ - बल्खु खोलामा एकजनाको शव भेटियो, नख्खु खोलामा फसेका ३० जनाको उद्धार

५ - अविरल वर्षासँगै आएको बाढी र डुबानका कारण मोरङ जिल्लामा एक सय बढी परिवार विस्थापित भएका छन् । विराटनगर, कटहरी, रंगेली, धनपालथान र जहदामा एक सय बढी परिवार विस्थापित भएका हुन् ।

६ - अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो भन्ने स्थानमा सडक जमिनबाट २ फिट तल भासिएको छ । थप भासिने क्रममा रहेकाले सो स्थानमा ठूला सवारी साधन तत्काल सञ्चालन गर्न नमिल्ने भएको छ ।

७ - काभ्रेमा पहिरोमा परी एकै परिवारका ५ जना बेपत्ता, २ जनाको मृत्यु

८ - त्रिशूली नदीले ३ टिपर र २ एक्साभेटर बगायो

९ - लगातारको वर्षाले काठमाडौं उपत्यकास्थित नदीनाला आसपासका सडक तथा केही मुख्य सडकखण्डको सवारी आवागमन प्रभावित भएको छ । जसअन्तर्गत तीनकुने, गैरीगाउँ वरिपरी, युएनपुल, टेकु स्थित विष्णुमती करिडोरको बाटो, माइतीघर, नयाँबाटो, ग्वार्को, ईमाडोल सडकखण्ड, परोपकार, सानेपा, कालोपुल, बल्खुपुल सडकखण्डको सवारी आवागमनमा प्रभाव परेको हो । पहिरोका कारण विभिन्न नाका हुँदै सञ्चालन हुने सवारी साधन पनि चल्न सकेका छैनन् ।

१० - सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिए, दुवैतर्फ रातो बत्तीको संकेत

महत्वपूर्ण सूचना: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडानहरू भोलि बिहानसम्मका लागि स्थगित गरिएको छ.....
27/09/2024

महत्वपूर्ण सूचना: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडानहरू भोलि बिहानसम्मका लागि स्थगित गरिएको छ... थप हेर्नुहोस्

Important Highway Update: Nepal Government has urged not to drive night bus (Night… See more
26/09/2024

Important Highway Update: Nepal Government has urged not to drive night bus (Night… See more

Address

Butwal

Telephone

+9779846623852

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Butwal banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Butwal banda:

Share