Trendify

Trendify Latest trends, fresh vibes ✨ Stay updated with Trendify!

04/04/2026

सरकारी कार्यालय वरिपरिबाट ४ दिनमा १६४ जना बिचौलिया पक्राउ परेका छन्।

🔱 शनिबार विशेष – न्यायका देवता शनिदेव 🔱आजको पवित्र शनिबार, कर्मका न्यायाधीश शनिदेवलाई स्मरण गर्ने दिन। शनिदेवले मानिसको ...
04/04/2026

🔱 शनिबार विशेष – न्यायका देवता शनिदेव 🔱

आजको पवित्र शनिबार, कर्मका न्यायाधीश शनिदेवलाई स्मरण गर्ने दिन। शनिदेवले मानिसको राम्रो र नराम्रो कर्मअनुसार फल दिनुहुन्छ भन्ने विश्वास गरिन्छ।

✨ यदि जीवनमा संघर्ष, ढिलाइ वा बाधा आएको छ भने निराश नहुनुहोस् —यो शनिदेवको परीक्षा पनि हुन सक्छ, जसले तपाईंलाई अझ बलियो बनाउँदैछ।

🪔 आज के गर्न सकिन्छ?
• पीपलको रुखमा जल चढाउने
• कालो तिल र तेल दान गर्ने
• गरिब तथा आवश्यकतामा परेकालाई सहयोग गर्ने
• “ॐ शं शनैश्चराय नमः” मन्त्र जप गर्ने

🙏 सन्देश:
कर्म राम्रो राखौं, मन सफा राखौं
— शनिदेवको कृपा आफैं प्राप्त हुन्छ।

🌿 जय शनिदेव!

03/04/2026

नेपालीहरु ले त चमत्कार नै गरेनी?☺️☺️🤔

***n

03/04/2026

प्रतिनिधिसभाको नयाँ सभामुख: डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित !

03/04/2026

राम्रा राम्रा काम को मात्र जिम्मेवार लिने
नराम्रो काम को जिम्मेवार बाट पन्छिन पाउदैन नि सरकार !!☺️
महावीर पुन

***n

02/04/2026

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभामुखको लागि पार्टी उपसभापति माननिय डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय भएको छ।

02/04/2026

हर्क साम्पाङ ले भने mcc तुरुन्तै खारेज गर्नुपर्छ!!

।।।

゚ ゚viralシ

02/04/2026

।युवाको भावना नबुझेरै एमाले सक्किएको हो सुहाङ नेम्वाङ जस्तोलाई नचिन्नु अझ महंगो पर्छ कि?

31/03/2026

महेश बस्नेतको चेतावनी: बैशाखमा ‘जेनजी आन्दोलन भन्दा ठुलो आन्दोलन हुन्छ?
जिन्जी फेरि निस्किए भने एमाले सकिन छ कि?
जनता को अदालत बाट हार भै सकेको छ किन यति घमण्ड ?🤔🤔🤔

***n

31/03/2026

हवल्दार बन्न योग्यता नपुगेको सुदन गृहमन्त्री ?

***n ***n

28/03/2026

Every nepali right now 🤣

***n ***n

27/03/2026

रास्वोपा नेतृत्व सरकार

शिशिर खनाल– परराष्ट्रमन्त्री
स्वर्णिम– अर्थमन्त्री
गृहमन्त्री– सुदन गुरुङ
कानुनमन्त्री– सोविता गौतम
सामान्य प्रशासनमन्त्री– प्रतिभा रावल
महिला बालबालिका– सीता वादी
भौतिक पूर्वाधारमन्त्री– सुनील लम्लास
उद्योगमन्त्री– अमरेशकुमार सिंह
ऊर्जामन्त्री– विराज भक्त श्रेष्ठ
स्वास्थ्यमन्त्री– निशा मेहता
पर्यटन मन्त्री - गणेश पौडेल
शिक्षामन्त्री - सस्मित पोखरेल
कृषिमन्त्री - गीता चौधरी
सञ्चारमन्त्री - डा.विक्रम तिमिल्सिना।

Address

Rupandehi
Butwal

Telephone

+9779867925953

Website

Alerts

Be the first to know and let us send you an email when Trendify posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share