The Slow Walker

The Slow Walker Find me on youtube: Theslowwalker14

31/08/2025

ईमानदारी सजिलो होइन, तर बेइमानी कहिल्यै टिक्दैन।"

23/06/2025

RSP MP Sobita Gautam after meeting Nepalese in Bangalore says, "कर्मभूमिमा आफ्नो छुट्टी बचाएर राख्नुहोस् र २०८४ को निर्वाचनमा स्वदेश फिर्ता भएर देशको मुहार फेर्नुहोस।"

04/06/2025

Well done boys🇳🇵
Arif sheikh well played.
We🇳🇵win by 5 wicket against Netherlands

03/06/2025

𝐂𝐇𝐀𝐌𝐏𝐈𝐎𝐍𝐒 ⭐️ RCB PLAYED BOLD! 😇
Wait is over

02/06/2025

Remember the name.
Karan K.C
Well played champ.🙏

40° ±😭😭
29/05/2025

40° ±😭😭

10/04/2025

गल्ती गरेर गल्ती स्विकार्दै त्यसलाई
समाधान तिर लाग्दैनौ भने तिमी पशु नै हो ।

01/04/2025

एक्लोपनले आफैसंग कुरा गर्न र आफ्नो साथी आफैलाई बनाउन सिकाउदो रहेछ ।
शुभरात्री 🙏🕉️ ।

01/03/2025

मातृभूमि जागरण अभियान नेपालका संयोजक तथा पूर्व उपप्रधानमन्त्री डा भीम रावलले राष्ट्र र राष्ट्रियताका निम्ति स्वभीमानी नेपाली एकजुट हुनुपर्ने बताएका छन् । राजनीतिक दलहरुले देश र जनताको लागि काम गर्न नसक्दा संकट पैदा भएको छ, यस्ता संकटबाट पार पाउनका लागि सबैको हातेमालो जरुरी छ ।’
देशलाई सही दिशामा लैजानका लागि दुई ठूला दल एमाले र कांग्रेसले संविधानअनुसार काम गर्न नसकेको आरोप लगाउँदै नेता रावलले राष्ट्र र राष्ट्रियताको पक्षमा उभिँदा पार्टीभित्रै आलोचित हुनुपरेको गुनासो समेत गरे ।👍👍

28/02/2025

प्रधानमन्त्रीज्यु ,

भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ ,
हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मान्छे !

मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला !!
B***n

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when The Slow Walker posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share