Mr.DPO AI Facts

Mr.DPO AI Facts � Daily नयाँ AI Story
� Daily नयाँ Fact
� Learn Something New Everyday
� Follow for Smart & Fun Content

18/09/2026

International चुतिया, बहुला, पागल लर्के अवार्ड 🏆️😉
यो कहानि लर्केको होइन है कुरा आफैं बुझ मायाले 😆 Mr.DPO AI Facts

08/09/2026

Present Situation in Nepal 👇️

गल्ती बाँदरको, दोष सरकारलाई! 😂🏍️🐒
यहाँ कुरा बादरको भैइरहेको छैन नि...कुरा बुझियो हैन 😜

30/08/2026

मान्छेले बिर्सिएको मानवता बाँदरले सिकायो 😯👇️

“बाढीले सबैथोक बगायो तर आज एउटा बाँदरले मानवता बचायो!” 😢
बाढीपछि खोलाले बगाएर ल्याएका सामान देखेर केही बाँदरहरू त्यसको पछि दौडिए…
तर जब उनीहरूले संकटमा परेको मानिस देखे, सबै सामान छोडेर जीवन बचाउन दौडिए। 🥺
किनकि…
💰 सामान फेरि पाइन्छ,
🏠 घर फेरि बनाउन सकिन्छ,
तर ❤️ गुमेको जीवन फर्काउन सकिँदैन।

कहिलेकाहीँ एउटा घटनाले हामीलाई एउटा ठूलो प्रश्न सोध्छ—
“मानव भएर जन्मिनु ठूलो हो कि, मानवता जोगाउनु?”

मानवता अझै बाँकी छ
बस, त्यसलाई जगाउने मन चाहिन्छ।❤️

26/08/2026

भोट माग्नु अघि कामको हिसाब देउ 🙄

25/08/2026

Part-3 🐉 Golden Momo Power कसले चोर्यो ? 😱

23/08/2026

बैगुनीलाई गुन- Kindness to the Ungrateful😔

Monkey and Snake Story👇️

Moral of the Story:-

​कहिलेकाहीँ गलत व्यक्ति वा दुष्ट स्वभाव भएकाहरुलाई गरिएको मद्दत आफ्नै लागि घातक हुन सक्छ। शत्रुको स्वभाव कहिल्यै बदलिँदैन, त्यसैले कसैलाई विश्वास गर्नुअघि उसको वास्तविक चरित्र चिन्नु जरुरी हुन्छ ।

21/08/2026

अध्यक्ष हुँदा बाटो बनाउन बिर्सिएछन्… आज आफ्नै गाडी हिलोमा फस्यो! (बादर मुखे ) 🐒

18/08/2026

जनताको लागि बाटो बनाउ, आफ्नो बाटो मात्र होईन 🙏
कठै हाम्रो देशको बाटोको हाल्त (संदेश मुलक AI निर्मित भिडियो) 👇️

17/08/2026

आखिर त्यो रहस्यमय ढोका भित्र के लुकेर बसेको छ होला😱
रहस्यमय जादुई रुख Part-2 👇️

जान्न चाहानुहुन्छ भने Part-3 हेर्न नबिर्सिनु होला 🤗
Comment मा Part-3 लेख्नुहोस ।

15/08/2026

१ नम्बरको मकै रे 😱 Monkey Dancing Nepali Cultural 👇️

Address

Butwal
32907

Website

Alerts

Be the first to know and let us send you an email when Mr.DPO AI Facts posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share