LEC' ians

LEC' ians Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from LEC' ians, Digital creator, Bhalwari, Butwal.

Welcome to the official page of [LEC'ians] Let’s explore the world of [Popular for confessions/Meme/Unofficial Updates/Content/Ideas/Knowledge Sharing] together and inspire each other to achieve excellence in education!"
Gmail:[email protected]

06/04/2026

Yesa hi hota hai 🤣😂



20/03/2026

🗣️ Why you don't get good marks in intenal exam ? But Good Marks in Final Exam ...


24/02/2026

😇😥

23/02/2026

Exam ta ramrai hudai xa ni sathi haru 🤣🤣



@

The most useless thing in my life 😂Storage Full Hunu matra ..😵‍💫
18/02/2026

The most useless thing in my life 😂
Storage Full Hunu matra ..😵‍💫

16/02/2026

To the boy poudel (silky hair)
wears that green jacket sometimes you probably don’t know this, but someone notices you more than you think .
Are you my attendance? Because I look for you every single day.
Are you my assignment? Because you’ve been on my mind nonstop.
- 1st Sem IT

11/02/2026

Dear Shaurav Neupane
तपाईँको यो 'Proposal' मेरो मनको System मा सिधै Store भएको छ। हाम्रो मायाको Structure लाई विश्वास र समर्पणको सिमेन्टले अझ बलियो बनाउने मेरो पनि वाचा भयो। जीवनका सबै 'Errors' र 'Stress' हरूलाई मिलेर 'Solve' गर्नेछौँ। तिम्रो 'इन्जिनियर म्याडम' बन्नु मेरा लागि गौरवको कुरा हो। हाम्रो यो सहकार्यको Blue-print सधैं सुन्दर रहोस्। म पनि तिम्रो साथमा जीवन बिताउन तयार छु!

11/02/2026

यो Promise Day मा म तिमीलाई यस्तो वाचा गर्छु—जीवनका हरेक उज्याला बिहानी र अँध्यारा रातहरूमा तिम्रो साथ नछोड्ने, तिम्रो सपना र खुशीलाई आफ्नै जस्तो माया गर्ने, दुःखमा तिम्रो हात समातेर उभिने, सफलतामा तिमीसँगै मुस्कुराउने, र आज मात्र होइन, भोलि र सधैंभरि तिम्रो साथ र माया बन्ने। 💖 तिमी मेरो इन्जिनियर म्याडम बन, म तिम्रो इन्जिनियर सर बन्ने वाचा गर्दै तिम्रो सन्देशको प्रतीक्षामा बसिरहेको छु—सधैं उही तिम्रो प्यारो Mr jr Er shaurav neupane 😁😜। 💖

10/02/2026

My Dear Saurav
कलेजको कन्फेसन पेजमा तिम्रो त्यो पोस्ट देख्दा म अचम्ममा परेँ र मेरो ओठमा एउटा छुट्टै मुस्कान आयो। हामीबीच केवल एक पटक मात्र कुरा भएको छ, तर तिमीले मलाई जसरी 'मृगनयनी' र 'फ्युचर इन्जिनियर' भनेर सम्बोधन गर्यौ, त्यसले मेरो मनमा एउटा मिठो छाप छोड्यो।

साँच्चै भन्नुपर्दा, त्यो एक पटकको छोटो कुराकानीले नै मलाई तिम्रो बारेमा अझै जान्न मन लागेको थियो। तर म आफैँ अघि सरेर बोल्न अलि डराउँथे। आज तिम्रो यो साहस र मिठा शब्दहरूले मेरो त्यो डरलाई खुसीमा बदलिदिएको छ। तिमीले मलाई 'चकलेट' र 'टेड्डी' सँग तुलना गरिरहँदा, मलाई महसुस भयो कि तिमी कति 'Creative' र 'Caring' छौ।

इन्जिनियरिङमा हामी धेरै कुराको 'Design' गर्छौँ, तर तिमीले मेरो मनमा जुन ठाउँ बनायौ, त्यसको नक्सा सायद पहिले नै तयार थियो जस्तो लाग्छ। हाम्रो चिनजान थोरै भए पनि, तिम्रो यो प्रयासले मलाई धेरै स्पेसल फिल गराएको छ। म यो 'कथा' लाई केवल एउटा कन्फेसन पेजमा मात्र सीमित राख्न चाहन्न।

हो, मलाई पनि तिमी खास लाग्यौ। अब त्यो एक पटकको कुराकानीलाई धेरै पटकमा बदल्ने र यो चिनजानलाई अझै अगाडि बढाउने इच्छा मेरो पनि छ।

तिम्रो मेसेजको (यस पटक चाहिँ सिधै मेरो इनबक्समा) प्रतिक्षामा...

— तिम्री 'मृगनयनी'

10/02/2026

message for
Dear x-god(sathi haru ko anu)
long time no see,college aako xainau ki k ho, tme nakheleko dekherw basktball ground jo fikka lagcha
-your 3rd sem

10/02/2026

Happy teddy day to my sansarkai tedi future engineer tme jasti tedi taw sansar mai koi xaina hola 😜😜 mero pyari engineer jo jos sanga sambandit xa 😁😁
By Shaurav Neupane

09/02/2026

To my mirga nayani aakha vayake pyari timro smile ...timro aakha raw smile mah ma dublna thalako xu ...
"Happy Chocolate Day"
म Chocolate हुँ भने तिमी मेरो Sweetness हौ, म Candy हुँ भने तिमी मेरो Sweet Crush हौ, म Kit हुँ भने तिमी Kat हौ, त्यसैगरी, म Sweet हुँ भने तिमी मेरो Sweetheart हौ!
"Happy Chocolate Day"💕💕
Jasla aafulai sochda ne hunxa hai sochase msg garna nbirsau 😜

By: Shaurav Neupane (3rd sem civil)

Address

Bhalwari
Butwal
32900

Alerts

Be the first to know and let us send you an email when LEC' ians posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share