AGK News

AGK News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from AGK News, Media/News Company, Butwal.
(1)

30/11/2024

काठमाडौँको तारकेश्वरमा ड #रलाग्दो दु #र्घटना News

मकवानपुरमा हाइटेन्सन तार चुडिएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर –८ दारीमबास...
29/11/2024

मकवानपुरमा हाइटेन्सन तार चुडिएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर –८ दारीमबास ११ हजार भोल्टेजको हाइटेन्सन तार चुडिएर भुईमा लत्रिएको नाङ्रगो तारमा करेन्टको झट्का लागि स्थानीय ३८ वर्षिय मंगल सिंह प्रजाको मृत्यु भएको हो ।

हेटौंडा-६ कृष्णनगरमा ट्रिपरले विद्युतको पोलमा ठक्कर दिंदा पोल, टेलिफोनको तार, केबल तथा इन्टरनेटको तारमा क्षति पुगेको छ भ...
29/11/2024

हेटौंडा-६ कृष्णनगरमा ट्रिपरले विद्युतको पोलमा ठक्कर दिंदा पोल, टेलिफोनको तार, केबल तथा इन्टरनेटको तारमा क्षति पुगेको छ भने यस क्षेत्रमा विद्युत अवरूद्ध भएको छ ।

24/11/2024

अनौठो पाचँ बर्ष देखि एक गेडो अन्न नखाएर बसेका युवाको घरमा भेटिए अमेरिकन नागरिक,उनी पनी अन्न खादैनन ७ महिना भयो,

24/11/2024

कुरा केहो कमेट गर्नुहोला

21/11/2024

सैनामैनाको बसपार्कमा भेटिएको १० फिट लामो र ३०केजि अजिङर सारु कान्छाले उद्धार गर्दै

20/11/2024

को को घुम्नुभयो सिन्धुली कलाघर

दुर्गा प्रसाईंको म्याद थप आज नहुने, भोलि मात्रै अदालत लगिने
19/11/2024

दुर्गा प्रसाईंको म्याद थप आज नहुने, भोलि मात्रै अदालत लगिने

बुटवलदेखि रुकुम तर्फ जाँदै गरेको ना २ ख ६१७७ नम्बरको खाध्यान्न किराना सामान बोकेको ट्रक सल्यानको शारदा नगरपालिका ६ बरला ...
18/11/2024

बुटवलदेखि रुकुम तर्फ जाँदै गरेको ना २ ख ६१७७ नम्बरको खाध्यान्न किराना सामान बोकेको ट्रक सल्यानको शारदा नगरपालिका ६ बरला बजार नजिकै दुर्घटना भएको छ ।
गाडीमा एकमात्र सवार रहेका गाडी चालक राजेश परियारको अबस्था गम्भीर रहेको र श्रीनगर स्थित परोपकार अस्पतालमा सामान्य उपचारपछि दाङतर्फ रिफर गरिएको समाचार छ।

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ठूलो रकम लगानी गरेको आरोप ल...
18/11/2024

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ठूलो रकम लगानी गरेको आरोप लगाएका छन् । आज एक भिडिओ सार्वजनिक गर्दै प्रसाईँले ओलीले कम्बोडियाको एक्जियटा कम्पनीमा २१ करोड अमेरिकी डलर लगानी गरेको आरोप लगाएका हुन् । उनले भिडिओमा विभिन्न प्रमाणहरुसमेत समावेश गरेका छन् ।

28/09/2024

काठमाडौमा दुइदिन देखी अबिरल वर्षा तनावग्रस्त यस्तो छ अबस्था

प्रहरी वृत्त कालिमाटीको अवस्था ।
28/09/2024

प्रहरी वृत्त कालिमाटीको अवस्था ।

पूर्वडीआइजी छविलाल जोशीलाई पोखरा लगियो
22/09/2024

पूर्वडीआइजी छविलाल जोशीलाई पोखरा लगियो

अन्ततः रवि लामिछाने आज पक्राउ नपर्ने      #
22/09/2024

अन्ततः रवि लामिछाने आज पक्राउ नपर्ने #

22/09/2024

रविलाई पक्राउ गर्न पार्टी कार्यालयमा प्रहरी
chhadke midia

16/09/2024

झापाको अर्जुनधारा धाममा डलि चायवाला आइपुगे .

सहकारी प्रकरण :मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनमा सञ्चालकहरूले कांग्रेस उपसभापति तथा पूर्वकानुनमन्त्री धनराज ...
15/09/2024

सहकारी प्रकरण :
मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनमा सञ्चालकहरूले कांग्रेस उपसभापति तथा पूर्वकानुनमन्त्री धनराज गुरुङविरुद्ध समेत उजुरी दिए पनि वाग्मती सरकारले भने उनलाई जोगाउन खोजेको छ । धनराज गुरुङको नामै हटाएर वाग्मती सरकारले सिआइबिमा उजुरी दिएको छ ।।

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when AGK News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to AGK News:

Share