Support Online TV

Support Online TV न पक्ष न बिपक्ष - सधै निष्पक्ष ।
जे देख्छौ, त्यहि लेख्छौ ✍️ ।

'शुल्क तिर्न नसक्ने गरिब विद्यार्थी नेपाल सरकारको सरकारी स्कुलमै पढाऔँ, तिर्न सक्ने हाम्रा स्कुलमा पढाऔँ । जोगी हुन हामी...
11/10/2026

'शुल्क तिर्न नसक्ने गरिब विद्यार्थी नेपाल सरकारको सरकारी स्कुलमै पढाऔँ, तिर्न सक्ने हाम्रा स्कुलमा पढाऔँ । जोगी हुन हामीले स्कुल खोलेका होइनौँ ।'
PABSON president

11/10/2026

गोरखा मा भिषण बाढि 😲😭
🚨 सावधानी अपनाउनुहोस्!
गोरखाको चुमनुब्री–६ बाट बुढीगण्डकी नदीमा ठूलो लेदोसहितको बा'ढी आइरहेको छ। बाढी नघटेसम्म त्रिशूली दोभानसम्मका नदी किनारमा नजान र सुरक्षित उच्च स्थानमा बस्न आग्रह गरिएको छ। 🙏

🚨 सावधानी अपनाउनुहोस्! गोरखाको चुमनुब्री–६ बाट बुढीगण्डकी नदीमा ठूलो लेदोसहितको बा'ढी आइरहेको छ। बाढी नघटेसम्म त्रिशूली ...
11/10/2026

🚨 सावधानी अपनाउनुहोस्!
गोरखाको चुमनुब्री–६ बाट बुढीगण्डकी नदीमा ठूलो लेदोसहितको बा'ढी आइरहेको छ। बाढी नघटेसम्म त्रिशूली दोभानसम्मका नदी किनारमा नजान र सुरक्षित उच्च स्थानमा बस्न आग्रह गरिएको छ। 🙏

डडेलधुराका ५ परिवारले पाए लालपुर्जा -डडेल्धुराको परशुराम नगरपालिका–१२ का खजुरानी र तुलाभाडीका ५ अव्यवस्थित परिवारले ३८ व...
09/10/2026

डडेलधुराका ५ परिवारले पाए लालपुर्जा -

डडेल्धुराको परशुराम नगरपालिका–१२ का खजुरानी र तुलाभाडीका ५ अव्यवस्थित परिवारले ३८ वर्षपछि लालपुर्जा पाएका छन्। उनीहरू २०४५ सालदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका थिए।

‘राइट टू रिकल’ को आधारमा सांसद खगेन्द्र सुनारलाई बर्खास्त गर्न प्रधानमन्त्री बालेनलाई पत्र : 😲
09/10/2026

‘राइट टू रिकल’ को आधारमा सांसद खगेन्द्र सुनारलाई बर्खास्त गर्न प्रधानमन्त्री बालेनलाई पत्र : 😲

काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ केजी सुन बरामद गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार बुढानीलकण्ठस्थित चपलीबाट उपत्य...
08/10/2026

काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ केजी सुन बरामद गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार बुढानीलकण्ठस्थित चपलीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन बरामद गरेको हो ।

सुनको सूचना पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज मध्याह्नदेखि अपरेसन चलाइरहेको छ । प्रहरी स्रोतका अनुसार सुनमा ‘कनेक्सन’ देखिएका केही मानिसहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

सुन बरामदबारे जानकारी दिन प्रहरीले शुक्रबार दिउँसाे १ बजे पत्रकार सम्मेलन आयोजना गरेकाे छ ।

08/10/2026

बुढानीलकण्ठबाट २२ केजी सुन बरामद

खुसीको खबर - डीएसपी र इन्स्पेक्टरको रगतले बच्यो सुत्केरी महिलाको ज्या'न 👏🙏रगत अभाव भएपछि जोखिममा पर्यो सु'त्के'री आमाको ...
07/10/2026

खुसीको खबर - डीएसपी र इन्स्पेक्टरको रगतले बच्यो सुत्केरी महिलाको ज्या'न 👏🙏

रगत अभाव भएपछि जोखिममा पर्यो सु'त्के'री आमाको ज्या'न, डीएसपी र इन्स्पेक्टरले रगत दिएर बचाए !

जिल्ला प्रहरी कार्यालय बाजुराका दुई प्रहरी अधिकारीले एक सुत्केरीको ज्यान बचाएका छन्। रगत अभावका कारण ज्या'न जोखिममा रहेकी एक सुत्केरीको ज्यान जिल्ला प्रहरी कार्यालय बाजुरा प्रमुख डीएसपी शैलेश्वरी बोहरा र प्रहरी निरीक्षक गगनसिंह भाटले जोगाएका हुन्।

के हो घटना ?

सोमबार राति बडिमालिका नगरपालिका–७ की गंगा दमाइले जिल्ला अस्पताल बाजुरामा बच्चा जन्माइन्। उनले श'ल्य'क्रियामार्फत बच्चा जन्माएकी थिइन्। शल्यक्रिया पछि अत्यधिक र'क्त'स्रा'वका कारण उनको ज्या'न नै जोखिममा पर्यो।

तर जिल्लामा ‘बी पोजेटिभ’ र #गत अभाव थियो। सो खबर जिल्ला प्रहरी कार्यालय बाजुरा सम्म पुग्यो। लगत्तै बाजुरा प्रहरी प्रमुख शैलेश्वरी र प्रहरी निरीक्षक गगनसिंह भाट अस्पताल पुगेर रक्तदान गरे।

लौ अचम्म ! एकै व्यक्तिसँग १३ दलको सदस्यता : 😲अछामको पञ्चदेवल विनायक नगरपालिका–१ का खगेन्द्रप्रसाद तिमिल्सिनासँग एकैपटक च...
07/10/2026

लौ अचम्म ! एकै व्यक्तिसँग १३ दलको सदस्यता : 😲

अछामको पञ्चदेवल विनायक नगरपालिका–१ का खगेन्द्रप्रसाद तिमिल्सिनासँग एकैपटक चार राजनीतिक दलका सदस्यता रहेको खुलेपछि सामाजिक सञ्जालमा चर्चा र ट्रोल सुरु भएको छ। उनले २०८३ सालमै नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्यता लिएका थिए। ट्रोल भएपछि तिमिल्सिनाले आफूले हालसम्म कम्तीमा १३ दलको सदस्यता परिचयपत्र लिएको खुलाउँदै अब भने आफू नेकपामै रहने स्पष्ट पारेका छन्। उनले आफ्नो राजनीतिक जीवन र संघर्षसँग जोडिएको पार्टी नेकपा भएकाले आफूलाई उचित जिम्मेवारी दिन आग्रहसमेत गरेका छन्।

आशिकाको स्पष्टीकरण - "पशुपतिनाथको ढोकासम्म मात्रै उहाँ पुग्नुभएको हो, म मात्र मन्दिर भित्र गएको हुँ"सांसद आशिका तामाङले ...
07/10/2026

आशिकाको स्पष्टीकरण - "पशुपतिनाथको ढोकासम्म मात्रै उहाँ पुग्नुभएको हो, म मात्र मन्दिर भित्र गएको हुँ"

सांसद आशिका तामाङले आफ्ना जर्मन नागरिक पति थोमस पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्ने आलोचनाको खण्डन गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत थोमस मन्दिरको ढोकासम्म मात्रै पुगेको र आफू मात्रै मन्दिरभित्र प्रवेश गरेको स्पष्ट पारेकी हुन्।

आशिकाका अनुसार पशुपतिनाथ मन्दिरभित्र प्रवेश गर्न थोमसलाई अनुमति नभएकाले उनी बाहिरै बसेका थिए। उनले आफ्नो धर्मका नियम र मान्यतालाई सबैले सकारात्मक रूपमा लिनुपर्ने बताएकी छन्।

आशिका तामाङ्ग फेसबुकमा लेख्छिन् - " थोमस लाई यो बुढेसकालमा पनि कति भाइरल बनाइरहनुभएको होला , पशुपतिनाथको ढोकासम्म मात्रै उहाँ पुग्नुभएको हो, भित्र छिर्ने अनुमती थिएन जुन भारतकी काङ्ग्रेस पार्टीकी नेत्री सोनिया गान्धी नेपाल को पशुपतिनाथ आउँदा पनि छिर्नलाई अनुमति थिएन, भन्ने कुरा मलाई त्यही दिन सुरक्षाकर्मीहरूबाट थाहा भयो, आफ्नो आफ्नो धर्मको नियम हुन्छ, संविधानका विधान जस्तै धर्म का पनि विधानहरू हुन्छन् , जसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ! म मात्र मन्दिर भित्र गएको हुँ, पुजारीज्यूले मलाई माला, खादा र टिका दिनु भयो र थोमसको लागि पनि छुट्टै भाग दिनुभयो र म बाहिर आइसकेपछि थोमसलाई मैले माला र टीका लगाइदिएको हु"

आशिकाले आफ्नो दाबी पुष्टि गर्न पशुपतिनाथको सीसी क्यामेरा, सुरक्षाकर्मी तथा त्यहाँ उपस्थित नेपालीहरूले खिचेका फोटो–भिडियो प्रमाणका रूपमा रहेको पनि उल्लेख गरेकी छन्। उनले भनिन् - "यति भन्दा पनि पत्याइएइन भने cc camera छ , चेक गर्दा भो, अरु नेपालीहरु ले जना फोटो / भिडियो खिचेका छन्, सुरक्षाको कर्मी छ्न ! धेरै छन् प्रमाणहरू!"

Address

Rupandehi
Butwal
32907

Alerts

Be the first to know and let us send you an email when Support Online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share