Buddha TV News

Buddha TV News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Buddha TV News, Media/News Company, Rupandehi, Butwal.

बुटवलको हिलपार्कमा स्थापना गरिएको सप्तऋषि धाममा पञ्चमी पुजा गर्दै महिलाहरु । ब्रतालुले ऋषि पञ्चमी पुजा गरेसँगै यस वर्षको...
15/09/2026

बुटवलको हिलपार्कमा स्थापना गरिएको सप्तऋषि धाममा पञ्चमी पुजा गर्दै महिलाहरु । ब्रतालुले ऋषि पञ्चमी पुजा गरेसँगै यस वर्षको हरितालिका तीज विधिवत रूपमा समापन भएको छ ।

12/09/2026

संस्कृति संरक्षणमा शिक्षाको महत्त्व विषयक अन्तर विद्यालय तीज गीत प्रतियोगिता २०८३

बुद्ध सामुदायिक टेलिभिजनले बुटवलमा आयोजना गरेको संस्कृति संरक्षणमा शिक्षाको महत्व विषय अन्तर विद्यालय स्तरिय मौलिक तीजगी...
12/09/2026

बुद्ध सामुदायिक टेलिभिजनले बुटवलमा आयोजना गरेको संस्कृति संरक्षणमा शिक्षाको महत्व विषय अन्तर विद्यालय स्तरिय मौलिक तीजगीत प्रतियोगितामा प्रथम तिनाउ स्कूल,द्धितिय इन्टलेक्चुअल एकेडेमी ,तृतिय न्यू होराइजन र सान्त्वना न्यू लुम्बिनी स्कूल र लक्ष्मी माविसहित कार्यक्रमका केही झलकसहितका तस्वीर । १ लाख ५ हजार पुरस्कार राशीको प्रतियोगिता टेलिभिजनले सञ्चालन गरेको थियो ।

11/09/2026

कस्ताे खालको टाउकाे दुखाईलाई गम्भीर दुखाई भनेर बुझ्ने ? वरिष्ठ न्युराे तथा स्पाइन राेग विशेषज्ञ डाक्टर राजीव भण्डारी

06/09/2026

न्युराेसम्बन्धि समस्यामा अनावश्यक भ्रम र डर पाल्न जरुरी छैन - वरिष्ठ न्युराे तथा स्पाइन राेग विशेषज्ञ डाक्टर राजीव भण्डारी

04/09/2026

जीवन बीमा किन आवश्यक छ ?

27/08/2026

रसुवा बाढी ः अर्घाखाँचीका ९ जना सम्पर्कविहीन

27/08/2026

बाढीपीडितका लागि तिलोत्तमाको सहयोग

27/08/2026

खोज, उद्धारका लागि १५ सयभन्दा धेरै सशस्त्र प्रहरी परिचालन

Address

Rupandehi
Butwal
32900

Website

Alerts

Be the first to know and let us send you an email when Buddha TV News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share