Bishnu Prasad Pokharel

Bishnu Prasad Pokharel Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bishnu Prasad Pokharel, Social Media Agency, Butwal, Butwal.
(5)

कक्षामा जोडिनको लागि : 9857084804

शिक्षक सेवा आयोग लोकसेवा आयोग का जानकारीहरु र विभिन्न सूचना प्राप्त गर्न Like & follow गरि जोडिनु होला । साथै आयोग या लाईसेन्सको कक्षा join गर्नको लागि 9857084804 मा सम्पर्क गर्न सक्नुहुनेछ ।🙏

26/08/2026

आजको कक्षा नहुने सम्बन्धी सूचना !!!
सम्पूर्ण विद्यार्थी, प्रशिक्षक तथा सम्बन्धित सबैमा जानकारी गराइन्छ कि १० भाद्र २०८३, बुधबारका दिन हिमपहिरोका कारण नेपालको विभिन्न क्षेत्रमा आएको बाढीको प्रभावलाई मध्यनजर गर्दै सञ्चालन हुने सम्पूर्ण कक्षाहरू आजका लागि बन्द रहनेछन्।

यस विषम परिस्थितिमा सम्पूर्णमा संयमित रहनुका साथै आवश्यक उद्धार तथा राहत कार्यमा आ–आफ्नो स्थानबाट सहयोग गरी आम नागरिकको जिम्मेवार भूमिका निर्वाह गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं

धन्यवाद।

26/08/2026
कतै हजुर छुट्नुभएको त छैन???.....नमस्ते सम्पूर्णमा अध्यापन अनुमतिपत्र लाइसेन्सको भोलिदेखि विशेष अफर चल्दैछ Special Offer...
26/08/2026

कतै हजुर छुट्नुभएको त छैन???.....
नमस्ते सम्पूर्णमा अध्यापन अनुमतिपत्र लाइसेन्सको भोलिदेखि विशेष अफर चल्दैछ
Special Offers
मा जोडिएर क्लास लिनुहुन्छ भने यो whatsapp ग्रुपमा जोडिनुहोला। सम्पूर्ण जानकारी गराउनेछौं।

https://chat.whatsapp.com/GhtuGZ3C15s2w8PBsgaNd0?s=cl&p=a&ilr=0

हजुरहरूको क्लास सल कतिबेला चल्ने, vacancy कहिले आउँछ, कम भने डेटहरू कहिलेसम्म हुन्छ सम्पूर्ण जानकारी पाउनुहुनेछ।
ग्रुपमा गएर जोडिने साथीले कमेन्टमा आएर done लेख्दिनुहोला।

25/08/2026

25% Baduwa

25/08/2026

शिक्षक सेवा आयोग अध्यापन अनुमतिपत्रको कक्षामा जोडिनको लागि तल दिएको Whatsapp link मा क्लिक गर्नुहोला।
WhatsApp Link: https://rb.gy/04mu7o
More Info: 9857084804/9709177331

लाइसन्सको अफिसियल्ली ग्रुपमा जोडिनको लागि यो तलको लिङ्कमा क्लिक गर्नुहोला आजको फ्री क्लासको लागि। https://chat.whatsapp....
25/08/2026

लाइसन्सको अफिसियल्ली ग्रुपमा जोडिनको लागि यो तलको लिङ्कमा क्लिक गर्नुहोला आजको फ्री क्लासको लागि। https://chat.whatsapp.com/EnhghjAcrrUGEilYa664L4?s=cl&p=a&ilr=0

अथवा 9857084804 यो नम्बरमा whatsapp गर्नुहोला।

25/08/2026

आजको ७ बजेको Free क्लासमा जोडिन चाहने विद्यार्थीहरूले Mee भनेर लेख्नुहोला
तलको ग्रुपमा जोडिनुहोला

Education Daily Exam Feedback Class! By Bishnu Prasad Pokharel Time: 7:00PM
24/08/2026

Education Daily Exam Feedback Class! By Bishnu Prasad Pokharel
Time: 7:00PM

Zoom is the leader in modern enterprise cloud communications.

24/08/2026

प्रासको कक्षामा जोडिने साथीहरुले Mee भनेर लेख्नुहोला

Address

Butwal
Butwal

Telephone

+9779847111450

Website

Alerts

Be the first to know and let us send you an email when Bishnu Prasad Pokharel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bishnu Prasad Pokharel:

Shortcuts

Share