30/03/2026
Great Work: नेपाल सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा लाग्दै आएको टोकन प्रणाली खारेज गरेको छ।अब वैदेशिक रोजगारीमा जान चाहने श्रमिकले आवेदन दिएकै दिन श्रम स्वीकृति पाउने व्यवस्था लागू भएको छ।