Nepali Khabar Today

Nepali Khabar Today नेपालको सबैभन्दा छिटो र तातो खबर। राजनीति देखि जनताको आवाजसम्म — सबै यहाँ। फलो गर्नुहोस्! जय नेपाल!🇳🇵

28/08/2026

बाढी बढिरहेको र बाढी स्याप्रुबेसी सम्म आईपुगेको हुँदा त्रिशुली नदीको तटिय क्षेत्रमा अर्को सूचना नआउदा सम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा बस्नुहोला।

28/08/2026

रसुवाका सिडिओले भने थुनिएको ताल फुटेको सूचना आयो, सुरक्षित रहनुहोला

27/08/2026

PoU kU has postponed tomorrow's (Spring 2026) exam until further notice due to the ongoing situation.

26/08/2026

helicopter used for rescue

26/08/2026

helicoptor use in dhunge

26/08/2026
22/08/2026

चालु आर्थिक वर्षको सुरुवातमै वैदेशिक व्यापारमा ३५ प्रतिशतभन्दा बढीले वृद्धि भएको भन्सार विभागको तथ्याङ्क सार्वजनिक भएको छ।

22/08/2026

केही जिल्लाहरूमा जापानी एनकेफलाइटिसको संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन र निःशुल्क औषधिको व्यवस्था गर्न परिपत्र जारी गरेको छ।

Address

Butwal
32907

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Khabar Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share