Routine of Tilottama

Routine of Tilottama News and Media

04/09/2025

Good morning from Lumbini❤️🕉️

बुटवल योगिकुटि स्थित बिद्धुत सवस्टेशनमा लागेको आगो दमकल आएको १० मिनेटमै नियन्त्रणमा आएको छ । ठुलो जनधनको क्षति भने हुन प...
24/06/2025

बुटवल योगिकुटि स्थित बिद्धुत सवस्टेशनमा लागेको आगो दमकल आएको १० मिनेटमै नियन्त्रणमा आएको छ । ठुलो जनधनको क्षति भने हुन पाएन । अधिकांश क्षेत्रमा बिदधुत अवरोध भने अहिले पनि छ ।

Haha
14/06/2025

Haha

Milestone Alert 🚨 1000 ODI Runs for Dipendra Singh Airee
08/06/2025

Milestone Alert 🚨 1000 ODI Runs for Dipendra Singh Airee

Fifty for Bhim Sharki Against Scotland
08/06/2025

Fifty for Bhim Sharki Against Scotland

दुःखद ! सबैले सक्दो सहयोग गरौ
07/04/2025

दुःखद ! सबैले सक्दो सहयोग गरौ

07/01/2025

आज विहान ६:५१ को भूकम्प तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्नेचुडको गएकाले अब केही दिन यसका पराकम्प आउदै गर्ने छन् । पराकम्पहरु (७ भन्दा तलका जस्तै: ६.७, ६, ५.५,५ अलि क्षतिगर्ने शक्ति भएका) दोहोरिनेछन्
सुरक्षित भएर बसौं र केही दिन ढुङ्गा खस्ने बाटो, भीरपाखामा यात्रा नगरौं !!
Magnitude: 7.0
Location: 90 km NE of Lobuche, Nepal

Source: USGS

बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको मृत्यु, ठक्कर दिने मोटरसाइकल फरारबुटवल । बुटवलको बेलबासमा भएको सडक दुर्घ...
20/08/2024

बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको मृत्यु, ठक्कर दिने मोटरसाइकल फरार
बुटवल । बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको बलेरो जीप, बदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कदै गरेको मोटर साईकल र पश्चिमबाट बुटवल आउदै गरेको स्कुटर एक आपसमा ठोक्कीएर भएको दुर्घटनामा ति युवतीको र्मृत्यु भएको हो ।

दुर्घटनामा अर्घाखांचीको संन्धिखर्क नगरपालिका घर भई बुटवल-११ देवीनगर बस्दै आएकी २७ वर्षीय शुष्मा श्रेष्ठ मृत्यु भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक दिपेन्द्र बानियाका अनुसार मुर्गियाबाट लु ८७ प ४५७३ नम्बरको स्कुटरमा बुटवलतर्फ आउदै गरेकी श्रेष्ठलाई बुटवल १२ शान्तिचोकमा नम्बर नखुलेको मोटरसाईलकले ठक्कर दिएको र मोटरसाईकलको ठक्करबाट हुत्तिएर बलेरो जिपमा ठोक्किन पुगेकी थिईन् । तिब्र गतिमा रहेको मोटरसाईकलको ठक्करबाट शुष्मा लु १ च ६७८३ नम्बरको बलेरो जीपको मुनी पुगेकी थिईन् । उनको उपचारका लागी अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरी निरिक्षक बानियाले बताए ।

रातीको समयमा ३ वटै सवारी साधन तिव्र गतिमा भएको प्रहरीले जनाएको छ । बलेरो चालक प्रहरी नियन्त्रणमा छन भने मोटरसाईकल चालक ठक्कर दिए लगत्तै फरार रहेकोले उनको खोजी भैरहेको बानियाले बताए ।

गत असार ४ गते पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गर्दै शिक्षालाई राजनीति मुक्त बनाउने...
17/08/2024

गत असार ४ गते पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गर्दै शिक्षालाई राजनीति मुक्त बनाउने प्रयास स्वरूप ८२५ जना शिक्षकले राजनीतिक दलको आवद्धता त्याग गरेको उल्लेख गरेकी थिइन् । आज नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको एउटा कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलिले सुमना श्रेष्ठको उक्त कार्यलाई "शिक्षकमाथिको दमनचक्र चलाउने प्रयास"को संज्ञा दिएका छन् भने मानिस राजनीतिक प्राणी हो भन्ने कुरा बिर्सन नहुने र शिक्षकमाथि जाइलाग्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।

06/08/2024

: मलेखु पहरे भिरमा पहिरो खस्यो, मुग्लिङ-काठमाण्डाै सडक खण्ड अबरुद्व !!

  : गुल्मीको मुसिकोट नगरपालिका १ बिसौनामा आज बिहान ९ बजेको समयमा माथिबाट आएको लेदोसहितको पहिरोले घर पुरिदा चार जनाको मृत...
06/08/2024

: गुल्मीको मुसिकोट नगरपालिका १ बिसौनामा आज बिहान ९ बजेको समयमा माथिबाट आएको लेदोसहितको पहिरोले घर पुरिदा चार जनाको मृत्यु भएको प्रहरी चौकी पौदी अमराईले जनाएको छ ।

02/08/2024

✍️भर्खरै प्रकाशित +2 को नजिता

👉️3.61 to 4.0 ल्याउने : 9,591 जना
👉️3.21 to 3.60 ल्याउने : 46,893 जना
👉️2.81 to 3.20 ल्याउने : 78,075 जना
👉️2.41 to 2.40 ल्याउने : 61,036 जना
👉️2.01 to 2.49 ल्याउने : 8,240 जना
👉️1.61 to 2.0 ल्याउने : 12 जना

NG ल्याउने : 1,87,021 जना

Address

Butwal
32900

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Tilottama posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share